Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home राजनीति

नेकपा (एस) को नमोबुद्ध नगरपालिका वडा नम्बर ५ कानपुरमा वडा कमिटी गठन 

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in राजनीति, समाचार, समाज
नेकपा (एस) को नमोबुद्ध नगरपालिका वडा नम्बर ५ कानपुरमा वडा कमिटी गठन 
Spread the love
    

 

नेकपा (एकीकृत समाजवादी काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ५ कानपुरमा वडा कमिटी गठन गरेको छ । आज भएको भेलाले वडा कमिटी गठन गरेको हो ।

 

वडा कमिटी अध्यक्षमा अनन्त पौडेल, उपाध्यक्षमा प्रमिला मैनाली सचिबमा लाल बहादुर लामा, उपसचिबमा ठूले लामा रहनुभएको छ ।

 

वडा सदस्य बुद्धिमान तामाङको अध्यक्षतामा भएको भेलाले युवा संघ नेपाल र अनेम संघको वडा कमिटी पनि गठन गरेको छ । युवा संघ नेपालको संयोजकत्वमा वेनु लामा र सचिब अन्जन पौडेल रहनुभएको छ । अनेमसंघको वडा कमिटी संयोजकमा प्रमिला मैनाली रहनुभएको छ ।

 

भेलालाई केन्द्रीय सदस्य एवं बागमती प्रदेश कमिटी उपाध्यक्ष एवं काभ्रे जिल्ला ईन्चार्ज टोक बहादुर वाईबा प्रमुख अतिथी, केन्द्रीय सदस्य एवं बागमती प्रदेश कमिटी सचिब एवं सांसद लक्ष्मण लम्साल, केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला सह ईन्चार्ज मुकुन्द गौतम, उपप्रमुख रामदेवी तामाङले सम्बोधन गर्नुभएको थियो ।

 

बागमती प्रदेश कमिटी सदस्य ईश्वरी पौडेल, नमोबुद्ध नगर ईन्चार्ज कृष्ण तामाङ, नगर कमिटी अध्यक्ष पुष्कर तिमल्सिना अनेमसंघका केन्द्रीय सदस्य जनुका पौडेल, नगर कमिटी सचिब सिएस लामा, जिल्ला कमिटी सदस्य आत्मराम पराजुली, विश्वराज लामा, कुमार दाहाल, रेशम श्रेष्ठ, पदम लामा, रामहरी दाहाल लगायतको सहभागिता रहेको थियो ।

Post Views: 134

Spread the love
    

Facebook Comments

Next Post

Precisely what is the Best Going out with Site Just for Long Term Interactions?

एमाले काभ्रेले अधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

एमाले काभ्रेले अधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!