Wednesday, February 8, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

पनौतीमा नेकपा (एस) द्वारा सानदार युवा भेला

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
पनौतीमा नेकपा (एस) द्वारा सानदार युवा भेला
Spread the love
    

 

काभ्रेको पनौती नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) ले आफ्नो उपस्थितिलाई एकपछि अर्को गर्दै बलियो बनाउन थालेको छ ।

 

यसको सन्देश आज आयोजना युवा भेलाको उपस्थितिले दिएको छ । सयौँको संख्यामा मोटरसाइकल र्याली मार्फत युवाहरुले नेकपा एसको उपस्थिति बलियो देखाएका छन् ।

 

भेलाले बुद्धकुमार श्रेष्ठ (रोहित)को नेतृत्वमा ७५ सदस्यीय युवा संघ नेपालको नगर कमिटी गठन गरेको छ । युवा संघ नेपालका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज इश्वर बन्जाराको अध्यक्षतामा भएको भेलाले उपाध्यक्षमा देबराज लामा, सीता काफ्ले, सचिदानन्द सापकोटा र शिव शंकर केसी, सचिबमा दीपक तामाङ, सहसचिबमा सुरेश केसी र कोषाध्यक्षमा अनुपा केसीलाई चयन गरेको छ ।

 

भेलाका प्रमुख अतिथी बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाइले युवाहरुलाई उत्पादनमा केन्द्रीत हुन आग्रह गर्नुभयो । मन्त्री हुमागाईले कृषि पेसाप्रतिको नकारात्मक धारणा हटाउन पनि युवाहरुले कृषि पेसालाई ब्यवसायीक रुपमा आधुनिक ढंगले गर्नु पर्नेमा जोड दिनुभयो ।

 

कार्यक्रमका विशेष अतिथि युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष नितेश पौडेलले युवाहरुलाई विदेश पलायन हुने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले युवाहरुले आफ्नै माटोमा आयआर्जन गरेर युवा शक्ति नेपालमै राख्न गरी ठोस नीतिकै आवश्यक रहेको बताउनुभयो ।

 

युवा संघ नेपालका केन्द्रीय सचिब भेषराज शाहले राजनीतिक विकृति रोक्न समेत युवाहरुले विशेष भुमिका निर्वाह गर्नुपर्नेमा बताउनुभयो । सचिब शाहले राजनीतिलाई क्षणिक पदलाभको विषयभन्दा पनि समाज सुधारको सम्बाहका रुपमा लिन आग्रह गर्नुभयो ।

 

कार्यक्रममा नेकपा एसको बागमती प्रदेश कमिटी कमिटी सदस्य तुयुकाजी ताम्राकार, तेज बहादुर खड्का, कमला अधिकारी, जिल्ला सचिबालय सदस्य तथा नगर अध्यक्ष दीपक थापा, जिल्ला सचिवालय सदस्य बिशेश्वर बन्जारा, जमुना सापकोटा, सानुकान्छा, जिल्ला कमिटी सदस्य तथा नगर उपाध्यक्ष राजेन्द्र सापकोटा, जिल्ला सदस्य डि बि कार्की, ध्र्रुब परियार, बुद्धवीर तामाङ, सन्त वीर तामाङ, देव तामाङ, अनेम संघ जिल्ला अध्यक्ष पासाङ डोल्मो लामा, पनौती नगर अध्यक्ष मन्जु महर्जन नापित लगायतका नेताहरु उपस्थिति हुनु भएको थियो ।

 

Post Views: 367

Spread the love
    

Facebook Comments

Next Post
नेकपा (एस) को नमोबुद्ध नगरपालिका वडा नम्बर ५ कानपुरमा वडा कमिटी गठन 

नेकपा (एस) को नमोबुद्ध नगरपालिका वडा नम्बर ५ कानपुरमा वडा कमिटी गठन 

Precisely what is the Best Going out with Site Just for Long Term Interactions?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!