Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अर्थतन्त्र

नयाँ वर्ष मनाउने पर्यकटले भरिए धुलिखेलका होटल

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in अर्थतन्त्र, गृहपृष्ठ, समाचार, समाज
नयाँ वर्ष मनाउने पर्यकटले भरिए धुलिखेलका होटल
Spread the love
    

 

काभ्रेको पर्यटकीय नगर धुलिखेलका सबै होटल भरिएका छन् । अंग्रेजी नयाँ वर्ष सन् २०२२ को प्रारम्भमा धुलिखेलमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल निकै देखिएको हो ।

 

सन् २०२१ को अन्तिम दिन राती अबेरसम्म पनि धुलिखेलका प्रायः जसो होटल गुञ्जयमान भइरहेका थिए । नयाँ वर्षलाई लक्षित गरेर काभ्रेका होटल ब्यवसायीहरुले नयाँ र आकर्षक प्याकेजहरु ल्याएका छन् ।

 

धुलिखेलमा यो नयाँ वर्षमा बाह्य भन्दा पनि आन्तरिक पर्यटकको संख्या धेरै देखिन्छ । विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाको समिक्षा बैठक, अन्तक्रिया, गोष्ठी जस्ता कार्यक्रमले पनि वर्षको अन्तिम साता होटल ब्यवसायीहरुलाई निकै राहत पुगेको छ ।

 

लगातार कोरोना भाइसरको मारमा परेका होटल ब्यवसायी केहि हदसम्म भएपनि तंग्रिएको अनुभुति गर्न थालेका छन् । धुलिखेलका साना, मझौला र ठूला होटलहरु पुरै भरिएका छन् ।

 

त्यस्तै बल्थली, नगरकोट, नमोबुद्ध, दोलालघाट, बनेपा, पनौती जस्ता सहरमा रहेका होटलहरुले पनि सन् २०२१ को अन्तिम दिन राम्रो आर्थिक कारोबार गरेका छन् ।

 

आज शनिबार प्रायः सरकारी कार्यालय समेत बन्द हुने भएकाले घुम्न आउने पर्यटकको संख्या पनि ह्वात्तै बढ्ने अनुमान गरिएको छ । धुलिखेलमा अधिकांश होटल एकसाता अघि देखिनै बुक भैसकेको होटल ब्यवसायीहरुले बताएका छन् ।

 

कम कोलाहल, राजधानी काठमाण्डौबाट नजिकको पहाडी सभ्यता भएको धुलिखेल धेरैको रोजाईमा पर्ने गरेको छ । तर यहाँका होटलहरुले स्थानीय संस्कार र संस्कृतिको प्रवर्द्धनमा भने खासै काम गर्न सकेका छैनन् ।

 

Post Views: 186

Spread the love
    

Facebook Comments

Next Post
माओवादी केन्द्रले आज नेतृत्व चयन गर्दै

माओवादी केन्द्रले आज नेतृत्व चयन गर्दै

केपी ओलीको ब्यवहार केशरजंग रायमाझीको फोटो कपी-नेता गौतम

केपी ओलीको ब्यवहार केशरजंग रायमाझीको फोटो कपी-नेता गौतम

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!