Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

पाँचखाल नगरपालिकाले बल्ल देख्यो सार्वजनिक जग्गा

मिलिजुली खबर by मिलिजुली खबर
६ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
पाँचखाल नगरपालिकाले बल्ल देख्यो सार्वजनिक जग्गा
Spread the love
    

 

काभ्रेको पाँचखाल नगरपालिकाले बर्षौपछि सार्वजनिक जग्गा देखेको छ ।

वडा नम्बर ३ र ४ को सिमाना (काफ्लेडिही) मा रहेको ३२ रोपनी सार्वजनिक जमिन जग्गा नगरपालिकाले देखेको हो । यो जग्गा नापी हुनु भन्दा अगाडी देखिनै स्थानियले पानी घाट साथै चरणको रुपमा प्रयोग गर्दै आएका थिए ।

तर भु माफियाले स्थानीयलाई गुमराहमा राखेर बेचबिखन गर्दै आएका थिए । सिन्धु विकास बैंकले जग्गा लिलामको सूचना जारी गरेपछि नगरपालिकाले चासो राखेको हो ।

स्थानीयको चर्चा दबाबपछि नगर प्रमुख महेश खरेलको टोलीले ३२ रोपनी जग्गा सार्वजनिक नै भएको भन्दै सर्जमिन गरिएको छ ।

यो जग्गा पानी घाट र चरणको रुपमा रहेको उपभोग गर्दै आएको स्थानीयले बताएका छन् । स्थानीयले ३२ रोपनि जग्गा सार्वजनिकै हुनुपर्ने माग राख्दै १० बर्षे जनयुद्ध कालमा जनअदालतमा समेत उजुरी दिएको
स्थानीय समाजसेवी हरि दुलालले जानकारी दिनुभयो ।

दुलालका अनुसार तत्कालीन जनअदालतले छानविन गरेर उक्त जग्गा सार्वजनिक नै रहेको ठहर गर्दै माओवादी पार्टीले झण्डा गाडेको थियो ।

सार्वजनिक जग्गा ब्यक्तिले पुर्जा बनाएर हडप्नेपछि संघर्ष समिति बनाएर स्थानीयहरू जिल्ला अदालत काभ्रे हुँदै पुनरावेदन अदालतसम्म पुगेका थिए । तर पुनरावेदन अदालतले उक्त जग्गा सार्वजनिक नहुनेठहर गरेको थियो ।

 

Post Views: 95

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे एमालेको कमाण्ड कस्ले सम्हाल्ला ?

काभ्रे एमालेको कमाण्ड कस्ले सम्हाल्ला ?

राप्रपा काभ्रेका अध्यक्ष लामासहित ४ जना पदाधिकारी निष्कासित, एमाले प्रवेशको तयारी

राप्रपा काभ्रेका अध्यक्ष लामासहित ४ जना पदाधिकारी निष्कासित, एमाले प्रवेशको तयारी

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!