Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home कृषि

कृषि मन्त्री हुमागाईप्रति एमाले नेता कुमार थापाको धम्की !

मिलिजुली खबर by मिलिजुली खबर
६ महिना अगाडि
in कृषि, खेतबारी, गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
कृषि मन्त्री हुमागाईप्रति एमाले नेता कुमार थापाको धम्की  !
Spread the love
    

 

एमाले काभ्रेका नेता कुमार थापाले नेकपा (एकीकृत समाजवादी) काभ्रेको उपाध्यक्ष एवं बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमागाईलाई सामाजिक सञ्जाल फेसबुक मार्फत धम्की दिनुभएको छ ।

 

बुधबार राति ८ः४० मा नेता थापाले फेसबुक मार्फत मन्त्री हुमागाई अप्रत्यक्ष ढंगबाट धम्की दिनुभएको हो । नेता थापाले आफ्नो खेतका लागि १० बोरा मल उपलब्ध नगराइएको मन्त्री हुमागाईले ठूलो मुल्य चुकाउनु पर्ने धम्की दिनुभएको छ ।

 

नेता थापाले आफ्नो फेसबुक वालमा लेख्नुभएको छः ‘पहिलो पल्ट । सबिनय निबेदन यो छ कि । म बिशुद्ध किसान हुँ । मेरो पनौती नगरपालिका वडा नम्बर ११ मा ९ रोपनि खेत छ । मैले ढुँगा मुडा, मेरा बुद्धि, बिवेक प्रयोग, प्रगाढ आश्था बिस्वास गरेर सांसद बनाएँ । मन्त्री त बिस्वासघात वा झुक्याउनु भो ।

 

क. केशव बडाल, रामहरी सुबेदी अन्तत्वगत्वा क.के पी ओलीलाई नै घात गर्नु भो । कृषि मन्त्री हुनु भो । अब सक्नु हुन्छ प्रदेश, नसके काभ्रे त्यो पनि नसके आफ्नो भुगोल, त्यो पनि नसके मेरो गाउँ, त्यो पनि नसके मेरो खेतमा १० बोरा मल पुर्याउनु भएन भने…यसको मुल्य ?’

 

नेता थापाको यो पोष्टमा समाचार तयार पर्दासम्म ६३ वटा कमेन्ट छन् । जहाँ स्वयं थापाले नै कमेन्टमा रिप्लाई गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी) समर्थकहरुले मन्त्री हुमागाईको बचाउ गरेका छन् ।

 

नेता थापालाई प्रश्न एमालेकै प्रदेश सांसद चन्द्र्र लामा केहि महिना अघिसम्म कृषि तथा पशुपंक्षी मन्त्री नै हुनुहुन्थ्यो । के त्यो बेला चाँहि तपाई र काभ्रेली जनताले पर्याप्त मल पाएका थिए ? त्यो बेला किन तपाई चुप ?

 

अहिले फरक पार्टी हुने बित्तिकै अनावश्यक लाल्छना र धम्कीपूर्ण शब्द सामाजिक सञ्जाल मार्फत राख्दा कत्तिको उचित होला ? प्रदेशको कृषि तथा पशुपंक्षी मन्त्रालयलाई मल खरिद गर्ने अधिकार छैन् । यो मन्त्रालयले समन्वयको काम मात्रै गर्ने हो ।

 

Post Views: 172

Spread the love
    

Facebook Comments

Next Post
एमाले छाडेका सिन्धुपाल्चोकका नेता सुबास कर्माचार्य नेकपा एसको केन्द्रिय सदस्यमा मनोनित

एमाले छाडेका सिन्धुपाल्चोकका नेता सुबास कर्माचार्य नेकपा एसको केन्द्रिय सदस्यमा मनोनित

काँग्रेस बागमती प्रदेशको महामन्त्री पदमा काभ्रेका बादेको उम्मेदवारी

काभ्रे काँग्रेसमा बादे हाबी !

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!