Wednesday, February 8, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

धुलिखेलमा इन्सेकद्वारा मस्यौदा कानुन उपर छलफल

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
धुलिखेलमा इन्सेकद्वारा मस्यौदा कानुन उपर छलफल
Spread the love
    

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले काभ्रेको सदरमुकाम धुलिखेलमा मस्यौदा कानुन उपर छलफल गरेको छ ।

 

मानव अधिकार रक्षकहरुको संरक्षणका लागि तयार पारिएको मस्यौदा कानुन उपर छलफल गरिएको इन्सेक बागमती प्रदेश प्रमुख कृष्ण गौतमले मिलिजुली खबरलाई जानकारी दिनुभयो ।

 

दुई दिनसम्म चलेको छलफल कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सहसचिब नवराज सापकोटा र उपसचिब मञ्जु खतिवडा, इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम, बागमति प्रदेश प्रमुख कृष्ण गौतम, मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञ अधिकारी, मानव अधिकार अधिकृत दिपेन्द्र सिं, इन्सेकका विभागीय प्रमुख श्रीराम बजगाई सहित मानव अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न सञ्जाल र जिल्लाका प्रतिनिधि सहभागि हुनुभएको थियो ।

 

सहभागिहरुले मस्यौदा कानुन उपर दिएको सुझाबलाई नयाँ बन्ने कानुनमा समावेश गरिनेछ । छलफलमा सहभागिहरुले मानव अधिकार रक्षकहरुको अवस्था चित्रण गरेका थिए । सहभागीहरुले भोग्दै आएको ब्यक्तिगत समस्या, कानुनी उल्झन र कानुनमा समावेश गर्नुपर्ने कुरा राखेका थिए ।

 

छलफलमा सहभागिहरुको कुरा सुन्दा अहिले पनि मानव अधिकार रक्षकहरु सुरक्षित नरहेको पाइएको इन्सेक बागमती प्रदेश प्रमुख गौतमले बताउनुभयो । कोभिड १९ बाट पनि मानव अधिकार सक्षकहरु निकै प्रभावित भएको छलफलमा सहभागिहरुले बताएका थिए ।

 

इन्सेकले सन् २००८ देखि नै मानव अधिकार रक्षकहरुको संरक्षणका लागि कानुनको मस्यौदा तयार पारेको थियो । त्यहि मस्यौदा कानुनको अहिले विभिन्न प्रदेशहरुमा छलफल भइरहेको हो ।

 

‘सहभागिहरुबाट निकै रचनात्मक सुझावहरु आएका छन् । हामीले ती सबै सुझावहरुलाई टिपोट गरेका छौँ । अब यो मस्यौदालाई अन्तिम रुप दिएर कानुनका रुपमा सरकारलाई उपलब्ध गराउने छौँ । मानव अधिकार रक्षकहरुले विगतमा भोगेका समस्या र आगामी दिनमा आउन सक्ने ब्यवधानका बारे समेत कानुनमा उल्लेख गर्न सुझाव दिएका छन् । इन्सेक बागमती प्रदेश कार्यालय प्रमुख कृष्ण गौतमले भन्नुभयो ।’

 

 

Post Views: 174

Spread the love
    

Facebook Comments

Next Post
कृषि मन्त्री हुमागाईप्रति एमाले नेता कुमार थापाको धम्की  !

कृषि मन्त्री हुमागाईप्रति एमाले नेता कुमार थापाको धम्की !

एमाले छाडेका सिन्धुपाल्चोकका नेता सुबास कर्माचार्य नेकपा एसको केन्द्रिय सदस्यमा मनोनित

एमाले छाडेका सिन्धुपाल्चोकका नेता सुबास कर्माचार्य नेकपा एसको केन्द्रिय सदस्यमा मनोनित

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!