Friday, August 12, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

भोली देशभर सार्वजनिक बिदा

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
भोली देशभर सार्वजनिक बिदा
Spread the love
    

 

सरकारले ‘तमु ल्होछार’ पर्वको अवसरमा भोली बिहीबार सार्वजनिक बिदा दिएको छ ।

 

गृह मन्त्रालयका उपसचिव शोभाखर रेग्मीले बुधबार सूचना जारी गर्दै मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार तमु ल्होछारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको जानकारी गराएका हुन् ।

 

‘वि.सं २०७८ पुस १५ गते बिहीबारका दिन तमु ल्होछारको अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने’ नेपाल सरकार मन्त्रिपरिषद्‌बाट मिति २०७८/९/१४ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, उपसचिव रेग्मीद्वारा जारी सूचनामा उल्लेख छ ।

 

बिहीबार गुरुङ समुदायले बाघ वर्गलाई स्वागत गर्दै नयाँ वर्ष (ल्होछार) पर्व मनाउँदैछ ।

 

गुरुङहरुले हरेक वर्ष पुस १५ गते ल्होछार मनाउँछन् ।

 

Post Views: 329

Spread the love
    

Facebook Comments

Next Post
एमाले काभ्रे अधिवेशनः ९ औँ अधिवेशनमा माधव गुटबाट पराजित भएकाले पाउँलान त जिम्मेवारी ?

एमाले काभ्रे अधिवेशनः ९ औँ अधिवेशनमा माधव गुटबाट पराजित भएकाले पाउँलान त जिम्मेवारी ?

नमोबुद्ध नगरपालिकामा सेनिटरी प्याड उद्योग सञ्चालन

नमोबुद्ध नगरपालिकामा सेनिटरी प्याड उद्योग सञ्चालन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

२७ श्रावण २०७९, शुक्रबार
सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

२७ श्रावण २०७९, शुक्रबार
मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री हुमागाईले प्रदेश सांसदमा घोषणा गरे उम्मेदवारी

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!