Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा संक्रमितको संख्या २२ मा झर्यो

मिलिजुली खबर by मिलिजुली खबर
६ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन
Spread the love
    

 

काभ्रेमा सक्रिय कोरोना संक्रमितको संख्या २२ मा जझेको छ ।

 

बितेको २४ घण्टामा जिल्लामा ९ जना सक्रिय संक्रमित निको भएसंगै संख्या घटेको हो । बनेपाका २ दुई जना बाहेक सबै जना होम आईसोलेसनमै रहेका छन् ।

 

स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर पुरुषोत्तम राज सेढाईका अनुसार बितेको २४ घण्टामा १५ जनाको स्वाब परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ ।

 

सबैभन्दा बढी बनेपा नगरपालिकामा ८ जना सक्रिय संक्रमित छन् । धुलिखेल नगरपालिकामा ७ जना, पाँचखाल नगरपालिकामा ३, भुम्लु गाउँपालिकामा २ जना, पनौती र नमोबुद्ध नगरपालिकामा १/१ जना सक्रिय संक्रमित छन् ।

 

 

Post Views: 90

Spread the love
    

Facebook Comments

Next Post
भोली देशभर सार्वजनिक बिदा

भोली देशभर सार्वजनिक बिदा

एमाले काभ्रे अधिवेशनः ९ औँ अधिवेशनमा माधव गुटबाट पराजित भएकाले पाउँलान त जिम्मेवारी ?

एमाले काभ्रे अधिवेशनः ९ औँ अधिवेशनमा माधव गुटबाट पराजित भएकाले पाउँलान त जिम्मेवारी ?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!