Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

नेकपा एस काभ्रेका नेताहरूले बामपन्थी नेता गोविन्द नाथ उप्रेतीसंग भेटेर यस्तो सल्लाह गरे

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
नेकपा एस काभ्रेका नेताहरूले बामपन्थी नेता गोविन्द नाथ उप्रेतीसंग भेटेर यस्तो सल्लाह गरे
Spread the love
    

 

नेकपा (एकीकृत समाजवादी) काभ्रेका शिर्षस्थ नेताहरुले पुराना बामपन्थी नेता गोविन्द नाथ उप्रेतीसंग भेट गरेका छन् ।

 

पूर्व सांसद एवं नेकपा एसका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिव बहादुर देउजा, संविधानसभा सदस्य एवं नेकपा एसका केन्द्रीय सदस्य बिदुर सापकोटा र केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला सहइन्चार्ज मुकुन्द गौतमले उप्रेतीसंग भेट गर्नुभएको हो ।

 

उप्रेतीको निवास कोशीपारीमै पुगेर नेकपा एस काभ्रेका शिर्षस्थ नेताहरुले भेट गर्नु भएको हो । भेटमा नेकपा एसका नेताहरूले उप्रेतीको स्वास्थ्य अवस्थाका बारे जानकारी लिएका थिए ।

 

त्यस्तै पछिल्लो राजनीतिक परिवर्तनका बारे समेत कुराकानी भएको बताईएको छ । पूर्व सांसद एवं पूर्व मन्त्री उप्रेती अहिले नेकपा माओवादी केन्द्रसंग नजिक हुनुहुन्छ । कोशीपारीका जनताको हरेक सुख, दुःखमा साथ दिने उप्रेती निकै लोकप्रिय नेताको रूपमा चिनिनुहुन्छ ।

 

कोशीपारीमा सडक पुर्याउन उप्रेतीकै देन छ । कोशीपारीका धेरै नागरिकले उप्रेतीलाई श्रद्धा पूर्वक सम्मान गर्ने गर्छन् । निकै लामो समयपछि भएको भेटमा पहिले सक्रिय राजनीतिमा हुँदा बगतका कुरा समेत भएको नेताहरूले बताएका छन् ।

 

नेकपा (एकीकृत समाजवादी) काभ्रेका नेताहरूले पूर्व मन्त्री उप्रेतीलाई आफ्नो स्वास्थ्यको बढी ख्याल गर्न सुझाव समेत दिएका छन् । नेता उप्रेती पछिल्लो समय सक्रिय राजनीतिमा सहभागी हुनुहुन्न ।

 

Post Views: 119

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेल नगरपालिकामा न्यायीक समितिको काम अनिश्चितकालका लागि स्थगन

धुलिखेलका सबै विद्यालय एकसाता बन्द गर्न नगरपालिकाको निर्देशन

काभ्रेको पनि उच्च पहाडमा बर्षासंगै हिमपात, जनजीवन प्रभाति, किसान खुशी

काभ्रेको पनि उच्च पहाडमा बर्षासंगै हिमपात, जनजीवन प्रभाति, किसान खुशी

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!