Saturday, August 13, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

मण्डनदेउपुर नगरपालिकाको ‘कुन्ता-ढाईटार’ सडक खण्डमा पिच सकियो

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
मण्डनदेउपुर नगरपालिकाको ‘कुन्ता-ढाईटार’ सडक खण्डमा पिच सकियो
Spread the love
    

 

मण्डनदेउपुर नगरपालिकाको ‘कुन्ता-ढाईटार’ सडक खण्डमा पिच सकिएको छ ।

 

कुन्ता-रातापैरो-चैनपुर-बयरबोट सडक खण्डको ‘कुन्ता-ढाईटार’ सडक खण्डमा पिच सकिएको हो ।

 

बागमती प्रदेश सरकार र मण्डनदेउपुर नगरपालिकाको लागत साझेदारीमा सडक पिच गरिएको हो । बागमती प्रदेश सरकारको १ करोड र नगरपालिकाको १ करोड गरि जम्मा २ करोड रूपैयाँमा यो सडक पिच भएको हो ।

 

‘कुन्ता-ढाईटार’ सडक खण्डको १२ सय मिटर सडक पिच भएको छ । ‘कुन्ता-ढाईटार’ सडक खण्डमा पिच सकिएसंगै वडा नम्बर ४ को रातापैरोसम्म यात्रुले पिच सडक प्रयोग गर्न पाउने भएका छन् ।

 

रातोपैरो देखि बयरबोटसम्म कालोपत्रेका लागि ठेक्का सम्झौता भइ कार्य प्रारम्भ भएको नगरपालिकाले जनाएको छ ।

 

Post Views: 326

Spread the love
    

Facebook Comments

Next Post
मौसम अझै केही दिन बदली हुने, आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना

आज बिहानैदेखिको बर्षा शुक्रबारसम्म जारी रहने

नेकपा एस काभ्रेका नेताहरूले बामपन्थी नेता गोविन्द नाथ उप्रेतीसंग भेटेर यस्तो सल्लाह गरे

नेकपा एस काभ्रेका नेताहरूले बामपन्थी नेता गोविन्द नाथ उप्रेतीसंग भेटेर यस्तो सल्लाह गरे

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

२७ श्रावण २०७९, शुक्रबार
सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

२७ श्रावण २०७९, शुक्रबार
मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री हुमागाईले प्रदेश सांसदमा घोषणा गरे उम्मेदवारी

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!