Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

जिल्ला प्रशासन कार्यालय काभ्रेले तोक्यो सेवाग्राहीलाई ‘बार’

मिलिजुली खबर by मिलिजुली खबर
६ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
काभ्रेमा साउन २५ गतेसम्म नि’षेधाज्ञा थप
Spread the love
    

 

जिल्ला प्रशासन कार्यालय काभ्रेले सेवाग्राहीका लागि ‘बार’ तोकेको छ ।

 

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले एक सूचना जारी गर्दै सेवाग्राहीका बार तोक्नु भएको हो ।

 

नयाँ नागरिकताका लागि निवेदन लिएर आउनेको संख्या ब्यवस्थापन गर्नै नसकिने अवस्थामा आएपछि प्रशासन कार्यालयले बार तोकेको हो ।

 

जस अनुसार धुलिखेल र मण्डनदेउपुर नगरपालिका तथा तेमाल र चौरीदेराली गाउँपालिकाका नागरिकले आईतबार र बुधबार मात्रै सेवा लिन पाउनेछन् ।

 

पनौती र पाँचखाल नगरपालिका तथा रोशी र भुम्लु गाउँपालिकाका नागरिकले सोमबार र बिहीबार सेवा लिन पाउने छन् ।

 

बनेपा र नमोबुद्ध नगरपालिका तथा बेथानचोक गाउँपालिकाका नागरिकले मंगलबार र शुक्रबार सेवा लिन पाउने गरी बार तोकिएको हो । नयाँ नियम यहि पुस १५ गतेदेखि लागू हुने छ ।

 

खानीखोला र महाभारत गाउँपालिकाका नागरिकला भने सबै दिन सेवा पाउनेछन् । भिड बढी हुँदा कोरोना भाईरसको जोखिम समेत बढ्ने भन्दै चाप कम गर्न सेवाग्राहीका लागि बार तोकिएको प्रशासन कार्यालयले जनाएको छ ।

 

Post Views: 92

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे काँग्रेसका जिल्ला सभापति तीर्थ लामा अस्पताल भर्ना

काभ्रे काँग्रेसका जिल्ला सभापति तीर्थ लामा अस्पताल भर्ना

मण्डनदेउपुर नगरपालिकामा ‘सबैका लागि समाबेशी समुदाय परियोजना’ को काम कस्तो छ ? (भिडिओ)

मण्डनदेउपुर नगरपालिकामा ‘सबैका लागि समाबेशी समुदाय परियोजना’ को काम कस्तो छ ? (भिडिओ)

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!