Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

भुम्लु गाउँपालिकामा सञ्चालित ‘सबैका लागि समाबेशी समुदाय परियोजना’ को अनुगमन (भिडिओ)

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, जीवनशैली, फिचर, समाचार, समाज
भुम्लु गाउँपालिकामा सञ्चालित ‘सबैका लागि समाबेशी समुदाय परियोजना’ को अनुगमन (भिडिओ)
Spread the love
    

 

श्रोत व्यवस्थापन तथा ग्रामीण शसक्तिकरण केन्द्र (रिमरेक) ले काभ्रेको दुई वटा स्थानीय तहमा सञ्चालन गरिरहेको ‘सबैका लागि समाबेशी समुदाय परियोजना’ को भुम्लु गाउँपालिकामा अनुगमन गरेको छ ।

 

 

‘सबैका लागि समाबेशी समुदाय परियोजना’ का परियोजना ब्यवस्थापक राजन गौतमको नेतृत्वमा गएको टोलीले अनुगमन गरेको हो । सिबिएम नेपालको आर्थिक सहयोगमा रिमरेकले मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाका अपाङ्गता भएका ब्यक्तिहरुको स्वाबलम्बनका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

 

अनुगमन टोलीमा रिमरेकका सचिब रमेश गौतम, सामाजिक परिचालक चन्द्र बहादुर तामाङ र सरस्वती रायमाझी, भुम्लु गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका अधिकृत सपना पाण्डे सहभागि हुनुभएको थियो ।

 

टोलीले भुम्लु गाउँपालिकामा अपाङ्गत सेवाग्रहीका लागि राखेको डिजिटल सूचना पाटीको स्थलगत अनुगमन गरेको छ । त्यस्तै वडा नम्बर २ सिम्थलीमा गठन गरिएको कालिदेवी स्वाबलम्बन सहायता समूहका पदाधिकारीसँग अन्तरक्रिया पनि गरिएको परियोजना प्रबन्धक राजन गौतमले बताउनुभयो ।

 

अन्तरक्रिया कार्यक्रममा वडा सदस्य बल बहादुर महत, वडा सचिब माधव रावल, वडा नम्बर ५ मा गठन भएको स्वाबलम्बन समूहका अध्यक्ष गोपाल कृष्ण खरेल लगायत पनि सहभागि हुनुभएको थियो । अन्तरक्रिया सकिएपछि सिम्थलीमा घरमै पुगेर अपाङगता भएका ब्यक्ति र घरपरिवारलाई अनुगमन टोलीले छलफल गरेको सामाजिक परिचालक रायमाझीले बताउनुभयो ।

 

अनुगमन टोलीले आजै वडा नम्बर ४ मा रहेको सेतीदेवी माध्यामिक विद्यालयको स्थलगत निरीक्षण गरेको छ । टोलीले शिक्षक, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लगायतसँग भेटेर सहयोगपछिको अवस्थाको बारे जानकारी लिएको हो ।

 

टोलीले वडा नम्बर ५ स्थित गणेश बहादुर भुजेलको खेतीमा निर्माण हुँदै गरेको लालिगुराँस स्वाबलम्बन समूहले निर्माण गर्दै गरेको टनेलको अनुगमन गरेको सामाजिक परिचालक तामाङले जानकारी दिनुभयो । भुजेल दम्पत्ति नै अपाङ्गता हुनुहुन्छ ।

 

थप भिडिओमा

 

Post Views: 608

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेमा साउन २५ गतेसम्म नि’षेधाज्ञा थप

जिल्ला प्रशासन कार्यालय काभ्रेले तोक्यो सेवाग्राहीलाई 'बार'

काभ्रे काँग्रेसका जिल्ला सभापति तीर्थ लामा अस्पताल भर्ना

काभ्रे काँग्रेसका जिल्ला सभापति तीर्थ लामा अस्पताल भर्ना

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!