Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

मण्डनदेउपुर नगरपालिकाद्वारा शिक्षामा थप नयाँ पनको सुरूवात

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, शिक्षा, समाचार, समाज
मण्डनदेउपुर नगरपालिकाद्वारा शिक्षामा थप नयाँ पनको सुरूवात
Spread the love
    

 

नगरपालिकामा निर्वाचित भएदेखि नै सिँगो नगरको शिक्षालाई विशेष प्राथमिकता दिँदै आउनु भएका काभ्रेको मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाईबाले थप नयाँ पनको सुरूवात गरेको छ ।

 

नगरपालिकाले विद्यालयबीच राम्रा अभ्यासहरूको आदानप्रदान कार्यक्रमको सुरुवात गरेको हो ।
नगरपालिकाले नमूना बिद्यालय बिकासका लागि प्रस्ताव गरेको महाकाली, पञ्चकन्या र कालीदेबी माध्यामिक विद्यालय र अन्य दुई बिन्धबासिनी, ब्रम्हायणी माध्यामिक विद्यालय गरि जम्मा ५ बिद्यालय बीच राम्रा अभ्यासहरू साटासाट गरिएको हो ।

 

राम्रा अभ्यासहरूको आदान प्रदान कार्यक्रमको आयोजना वडा नम्बर ४ मा रहेको महाकाली माध्यामिक विद्यालयले गरेको थियो । कार्यक्रममा ५ वटै विद्यालयहरूले अडियाे र भिडिओको माध्यमबाट आ-आफ्ना विद्यालयको राम्रा अभ्यासहरू एक अर्का बीच आदान प्रदान गरेको महाकाली माध्यामिक विद्यालयका प्रधानाध्यापक वहशिव कुमार पौडेलले बताउनुभयो ।

 

‘एक अर्कामा सिक्ने र सिकाउने ठूलाे अबसर प्राप्त भयो । सबै विद्यालयहरू हातमा हात मिलाई काम गरेमा अबस्य शैक्षिक सुधार हुनेमा हामी आशाबादी बनेका छाैँ । प्रधानाध्यापक पौडेलले भन्नुभयो ।’

 

विद्यालयको राम्रा अभ्यास आदनप्रदान कार्यालयमा नगरप्रमुख टोक बहादुर वाईबा प्रमूख अतिथी हुनुहुन्थ्यो । त्यस्तै नगरपालिकाको शिक्षा शाखा प्रमुख लाेकेन्द्र विष्ट, वडाध्यक्षहरू र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक अभिभावक संघ (पिटिए) का अध्यक्ष र एक सक्रिय शिक्षक सहभागी भएका थिए ।

 

 

Post Views: 548

Spread the love
    

Facebook Comments

Next Post
गोकुल कमरेडः दूधको क्यान बोक्ने सांसद कृषि मन्त्री बने ‘औडाहा’ त भाको छैन नी ?

गोकुल कमरेडः दूधको क्यान बोक्ने सांसद कृषि मन्त्री बने ‘औडाहा’ त भाको छैन नी ?

भुम्लु गाउँपालिकामा सञ्चालित ‘सबैका लागि समाबेशी समुदाय परियोजना’ को अनुगमन (भिडिओ)

भुम्लु गाउँपालिकामा सञ्चालित ‘सबैका लागि समाबेशी समुदाय परियोजना’ को अनुगमन (भिडिओ)

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!