एमाले सिन्धुपाल्चोक जिल्ला सस्थापन नेता तथा पुर्व संसद सुभास कर्माचार्यले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।
आज सामाजिक सञ्जाल फेसबुक मार्फत नेता कर्माचार्यले एमाले त्यागेको घोषणा गर्नुभएको हो ।
नेता कर्माचार्यले फेसबुकमा लेख्नु भएको छ ‘नेपाल कम्युनिष्ट पार्टी एमालेसंगको ४० बर्षभन्दा लामो राजनीतिक यात्रा समाप्त भएको घोषणा गर्दछु ।’
Facebook Comments