Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

नेपाल होस्टल एसोसिएसन काभ्रेको अध्यक्षमा पुनः बिष्णु लामा

मिलिजुली खबर by मिलिजुली खबर
६ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
नेपाल होस्टल एसोसिएसन काभ्रेको अध्यक्षमा पुनः बिष्णु लामा
Spread the love
    

 

नेपाल होस्टल एसोसिएसन काभ्रे जिल्लाको दोस्रो अधिबेशनले अध्यक्षमा पुनः दोस्रो कार्य कालको लागि बिष्णु बहादुर लामामा चयन गरेको छ ।

 

बनेपा सकिएको दोस्रो अधिवेशनले विष्णुलाई दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा चयन गरेको हो ।
नेपाल होस्टल एसोसिएसन काभ्रेको उपाध्यक्ष चन्द्र लक्ष्मी श्रेष्ठ, सचिबमा रमेश सापकोटा, सह सचिबमा तेज लक्ष्मी श्रेष्ठ, कोषाध्यक्षमा अनुषा रन्जितकार निर्बिरोध चयन भएको छ ।

 

जिल्ला कार्य समिति सदस्यहरुमा रघु हुमागाइ र अनिता तिमल्सिना चयन हुनुभएको छ । नेपाल होस्टल एसोसिएसन काभ्रेको सल्लाहकारमा हरिगोपाल रन्जितकार र राकेश कार्की चयन हुनुभएको छ ।

 

नेपाल होस्टल एसोसिएसन काभ्रेको दोस्रो जिल्ला अधिबेसन केन्द्रीय अध्यक्ष भक्ति प्रसाद पाठकको प्रमुख अथित्यमा भएको थियो । अधिवेसनमा बोल्दै प्रमुख अथिति पाठकले कोरोनाका कारणले यो ब्यवासयमा ठुलो असर पुगेको बताउनुभयो । पछिल्लो समय होस्टल ब्यवासायीहरुको एकताको लागि एकरुपता ल्याउन केन्द्रबाट हरेक तवरले सहयोग गरिदै आएको बताउदै यो पेशालाई सबै मिलेर सम्मानित र ब्यवस्थित आवश्यक रहेको उहाँको भनाई थियो ।

 

कार्यक्रममा नेपाल होस्टल एसोसिएसन केन्द्रका निर्वामान अध्यक्ष चेतन दाहालले ब्यवसायमा आईपरेका सबै खाले चुनौतीहरु मिलेर समाधान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल होस्टल एसोसिएसन ललितपुको अध्यक्ष रेबिता क्षेत्री, काठमाडौ जिल्ला अध्यक्ष राजु भुजेल लगायतले मन्तब्य राख्नु भएको थियो ।

 

नवविर्वाचित काभ्रे जिल्ला अध्यक्ष बिष्णु बहादुर लामाले पहिलो कार्यकाल कोरोनाको कारण धेरै काम हुन नसकिएको र अबको नयाँ नेतृत्वले जिल्लामा रहेका सबै होस्टल ब्यवसायीहरुको हक हितमा काम गर्ने बताउनुभयो ।

 

Post Views: 164

Spread the love
    

Facebook Comments

Next Post
सभापति दावा लामाद्वारा भुम्लुको पहरी समुदायलाई खानेपानीको पाईप हस्तान्तरण

सभापति दावा लामाद्वारा भुम्लुको पहरी समुदायलाई खानेपानीको पाईप हस्तान्तरण

सिन्धुपाल्चोक एमालेका नेता सुभास कर्माचार्यद्वारा एमाले त्यागेको घोषणा

सिन्धुपाल्चोक एमालेका नेता सुभास कर्माचार्यद्वारा एमाले त्यागेको घोषणा

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!