Tuesday, June 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अर्थतन्त्र

यस्तो छ काभ्रेपलान्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको निर्वाचनमा सरकारी गठबन्धन

मिलिजुली खबर by मिलिजुली खबर
६ महिना अगाडि
in अर्थतन्त्र, गृहपृष्ठ, समाचार, समाज
यस्तो छ काभ्रेपलान्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको निर्वाचनमा सरकारी गठबन्धन
Spread the love
    

 

काभ्रेपलान्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिको २४ औं साधारण सभामा सरकारमा सामेल दलहरूबीच गठबन्धनल बनेको छ ।

 

गठबन्धनले जितेन्द्र नकर्मी अध्यक्ष रहेको प्यानल खडा गरेको हो । नकर्मीसंग २४ वर्ष लामो सहकारी क्षेत्रमा अनुभव छ ।

 

नकर्मिले २०६२ देखि २०६५ सालसम्म लेखा समिती सदस्यको रुपमा काम गरिसक्नु भएको छ । त्यस्तै २०६५ देखि २०६८ सालसम्म लेखा संयोजकका रुपमा काम गरिसकेको छ भने २०६८ देखि हालसम्म कोषाध्यक्ष रुपमा कार्यरत हुनुहुन्छ।

 

लामो समयको सहकारी क्षेत्रको अनुभव भएकै कारण काभ्रेमा सरकार समर्थित गठबन्धनका उम्मेदवारलाई कांग्रेसका नेता कञ्चन चन्द्र बादे, नेकपा एकीकृत समाजवादीका नेता टोक बहादुर वाइबा र माओवादीका नेता रुकु चौलागाईं लगायतका नेताले ऐक्यबद्धता जनाएका छन् ।

 

सरकारी गठबन्धनका उम्मेदवारमा अध्यक्षमा जितेन्द्र नकर्मी, महिला उपाध्यक्षमा निर्मला श्रेष्ठ, सचिबमा सुरेन्द्र पौडेल, कोषाध्यक्षमा जीवन श्रेष्ठ सहसचिब विकास बादे रहनुभएको छ । त्यस्तै संचालक समिती सदस्यमा रुशन श्रेष्ठ, बाल कृष्ण दाहाल, गणेश कुमार तामाङ, दिल बहादुर भुजेल र ज्ञानेन्द्र कुमार तामाङ रहनुभएको छ ।

 

महिला सन्चालक समिती सदस्यमा ज्ञानु दाहाल, लेखा समिति सदस्यमा कुमार प्रसाद मैनाली उम्मेदवार रहनुभएको भएको छ । आज दिउँसो नारी चेतना केन्द्र बुडोलमा निर्वाचन हुने छ ।

 

Post Views: 169

Spread the love
    

Facebook Comments

Next Post
रोशी गाउँपालिका-१ मा जुर्मुरायो नेकपा (एकीकृत समाजवादी)

रोशी गाउँपालिका-१ मा जुर्मुरायो नेकपा (एकीकृत समाजवादी)

पाँचखाल नगरपालिका-४ मा नेकपा (एस) को वडा कमिटी गठन

पाँचखाल नगरपालिका-४ मा नेकपा (एस) को वडा कमिटी गठन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

१२ असार २०७९, आईतवार
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!