बनेपा नगरपालिकाले ईसाई धर्मावलम्वीहरूको महान पर्व क्रिष्मस डे को शुभकामना दुईदिन अघि नै दिएको छ ।
नगरप्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठले आजै नगरपालिकाको लेटरप्याड मार्फत शुभकामना दिनुभएको हो ।
नगरप्रमुख बादेले भन्नुभएको छ: २०७८ साल पुस १० गते तदनुसार २५ डिसेम्बर २०२१ का दिन पर्ने इशाई धर्मावलम्वीहरूको मुख्य उत्सव वडा दिन क्रिष्मसको अवसरमा उक्त धर्मावलम्वी सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना सहित मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।’
Facebook Comments