Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

धुलिखेलमा स्थानीय तहको सुशासन बारे तालिम सुरु

मिलिजुली खबर by मिलिजुली खबर
६ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
धुलिखेलमा स्थानीय तहको सुशासन बारे तालिम सुरु
Spread the love
    

 

धुलिखेलमा स्थानीय तहको सुशासन बारे तालिम सुरू भएको छ ।

द एसिया फाउण्डेशनको आर्थिक सहयोगमा सामुदायिक सारथीले ‘स्थानीय जवाफदेहीता र पारदर्शिता प्रवर्द्धनमा सुशासन समितिको भूमिका’ बिषयमा तालिमको आयोजना गरेको हो ।

तालिममा धुलिखेल, पनौती, नमोबुद्ध, पाँचखाल, मण्डनदेउपुरमा गठन भएको सुशासन समितिका संयोजक र सदस्यहरू सहभागी छन् ।

त्यस्तै चौरीदेराली, बेथानचोक, महाभारत र रोशी गाउँपालिकामा गठन भएको सुशासन समितिका संयोक तथा सदस्यहरू सहभागी रहेको सामुदायिक सारथीका कार्यकारी निर्देशक तारा बहादुर भण्डारीले जानकारी दिनुभयो ।

आज पहिलो दिन सहभागीहरूलाई पूर्व सचिब एवं राष्ट्रिय सूचना आयोगका पूर्वमुख्य आयुक्त कृष्ण हरि बाँस्कोटाले स्थानीय तहमा सुशासनका बारे तालिम दिईरहनुभएको छ ।

तालिम भोलिसम्म चल्नेछ ।

 

Post Views: 103

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेका आचार्यले लिए अग्रता

काभ्रेका आचार्य तेस्रो नम्बरमा उक्लिए

नेकपा (एस) काभ्रेद्वारा दुई क्याम्पसमा अनेरास्ववियु गठन

नेकपा (एस) काभ्रेद्वारा दुई क्याम्पसमा अनेरास्ववियु गठन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!