Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अपराध

मध्यभोटेकोशी जलविद्युत आयोजनाका सेक्युरिटी गार्ड रंगेहात पक्राउ

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in अपराध, गृहपृष्ठ, समाचार, समाज
मध्यभोटेकोशी जलविद्युत आयोजनाका सेक्युरिटी गार्ड रंगेहात पक्राउ
Spread the love
    

 

सिन्धुपाल्चोक जिल्लामा निर्माणधिन मध्य भोटेकोशी जलविद्यूत कम्पनीमा कार्यरत सेक्युरिटी गार्ड चोर्दा चोर्दै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।

 

गएराति कम्पनीको सामान चोर्दै गर्दा प्र हरी र नेपाली सेनाको टोलीले उनीहरुलाई पक्राउ परेको हो । तीन जना सेक्युरिटी गार्ड पक्राउ परेका छन् । तीनै जना ग्रुप फोर्स सेक्युरिटी कम्पनी मार्फत आयोजना स्थलमा सेक्युरिटीको काम गर्दै आएका थिए ।

 

पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका वडा नम्बर ८ का मान बहादुर तामाङ, राजमान तामाङ र वडा नम्बर ५ का वाङदी तामाङ रहेका छन् । पक्राउ परेका तीनै जनालाई इलाका प्र हरी कार्यालय बाह्रबिसेमा राखिएको छ ।

 

आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुले यसअघिदेखि नै मध्यभोटेकोशी जलविद्यूत आयोजना निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनीमा कार्यरत सेक्युरिटी गार्डहरूले रातारात सामान चोरेर बेच्ने गरेको बताउँदै आएका थिए । ठेकेदार कम्पनीले खासै वास्ता गरेको थिए ।

 

तर मध्यरातमा सामान चोर्दै गर्दा सेक्युरिटी गार्ड पक्राउ परेपछि स्थानीयले भनेको कुरा सत्य साबित भएको छ । प्रभावित क्षेत्रका स्थानीयले आयोजना स्थलमा सेक्युरिटी गार्ड खटाउने ग्रुप फोर्स कम्पनीलाई समेत घटनाको उचित छानविन गरेर कारबाही गर्न माग गरेका छन् ।

 

आयोजना, ठेकेदार कम्पनी र प्रभावित क्षेत्रका स्थानीय बीच विगतमा भएको सम्झौता अनुरूप रोजगारीको विषयमा प्रभावित क्षेत्रका स्थानीयहरूलाई प्राथमिकता दिने भनेता पनि ठेकेदार कम्पनीले स्थानीयसँगको सहमति विपरीत सेक्युरिटीको जिम्मा अर्को कम्पनीलाई दिएको हो ।

 

त्यसैको परिणाम स्वरुप आयोजनाको सामान चोरीमा आयोजनाकै कर्मचारीहरु संलग्न हुँदै आएको पुष्टि भएको छ ।

Post Views: 243

Spread the love
    

Facebook Comments

Next Post
काँग्रेस बागमती प्रदेश अधिवेशनः काभ्रेका मधु आचार्यले सभापतिमा देलान त उम्मेदवारी ?

काँग्रेसको खस-आर्य तर्फ काभ्रेका मधु आचार्यले कति पाए मत ?

धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा थपिए ४ जना संक्रमित

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!