Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

अनेरास्ववियु पाँचखाल नगर कमिटीको अध्यक्षमा सन्देश

मिलिजुली खबर by मिलिजुली खबर
६ महिना अगाडि
in गृहपृष्ठ, शिक्षा, समाचार, समाज
अनेरास्ववियु पाँचखाल नगर कमिटीको अध्यक्षमा सन्देश
Spread the love
    

 

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काभ्रेका पालिका अधिवेशन आज भइरहेको छ ।

 

जिल्लाको ९ वटा पालिकामा अधिवेशन हुन बाँकी थियो । जसमध्ये पाँचखाल नगरपालिकामा अधिवेशन सकिएको छ ।

 

एमालेका काभ्रेका नेता कञ्चन अधिकारीको प्रमुखआतिथ्यतामा भएको अधिवेशनले सन्देश बोलखेको अध्यक्षतामा अनेरास्ववियुको पाँचखाल नगर कमिटी गठन गरेको हो ।

 

उपाध्यक्षमा अभाष ग्लान, सचिबमा सञ्जय अधिकारी, सचिबमा रोशन ढुंगाना, सोम चिमोरिया र प्रजिता ढुंगाना तथा कोषाध्यक्षमा विकास योञ्जन रहनुभएको छ ।

 

आज रोशी, भुम्लु, चौरीदेउराली, खानीखोला, तेमाल, महाभारत गाउँपालिका, बनेपा, र नमोबुद्ध नगरपालिकामा पनि अधिवेशन भइरहेको छ ।

 

अनेरास्ववियुका जिल्ला अध्यक्ष गोविन्द उप्रेतीका अनुसार ४ वटा स्थानीय तहमा यसअघि नै अधिवेशन सकिएको छ । धुलिखेल, मण्डनदेउपुर, पनौती नगरपालिका र बेथानचोक गाउँपालिकामा अधिवेशन सकिएको हो ।

 

अनेरास्ववियुले आज नै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने काभ्रेको २२ वटा कलेजमा अधिवेशन गर्दैछ । काभ्रे बहुमुखी क्याम्पस, चैतन्य बहुमुखी क्याम्पस, इन्द्रेश्वर बहुमुखी क्याम्पस, सर्वमंगला बहुमुखी क्याम्पस लगायत क्याम्पसमा अनेरास्ववियुको अधिवेशन हुनेछ ।

 

 

Post Views: 82

Spread the love
    

Facebook Comments

Next Post
मध्यभोटेकोशी जलविद्युत आयोजनाका सेक्युरिटी गार्ड रंगेहात पक्राउ

मध्यभोटेकोशी जलविद्युत आयोजनाका सेक्युरिटी गार्ड रंगेहात पक्राउ

काँग्रेस बागमती प्रदेश अधिवेशनः काभ्रेका मधु आचार्यले सभापतिमा देलान त उम्मेदवारी ?

काँग्रेसको खस-आर्य तर्फ काभ्रेका मधु आचार्यले कति पाए मत ?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!