Monday, June 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अपराध

बनेपामा खटराको घण्टीः दर्ता नभएका सहकारी, पैसा उठाउने प्रतिनिधि छ्याप छ्याप्ती !

मिलिजुली खबर by मिलिजुली खबर
६ महिना अगाडि
in अपराध, अर्थतन्त्र, गृहपृष्ठ, फिचर, बजार, बिमा, वैंकिङ, समाचार, समाज
बनेपामा खटराको घण्टीः दर्ता नभएका सहकारी, पैसा उठाउने प्रतिनिधि छ्याप छ्याप्ती !
Spread the love
    

 

बैंक, वित्तिय संस्था र सहकारीको समेत हप रहेको काभ्रेको मुख्य ब्यापारिक केन्द्र बनेपामा पछिल्लो समय निकै आर्थिक विकृती फैलान थालेको पाइएको छ ।

 

खासगरी सहकारी संस्थाहरु यसको मतियार बनेका छन् । कतिपय सहकारीले राम्रै काम गरेपछि धेरै जसोको भने कमाई खाने मुख्य स्रोत बनेको छ ।

 

कोअपरेटिभ मेनेजर्सं क्लब काभ्रेपलाञ्चोकले पछिल्लो समय बजारमा दर्ता बिनाकै सहकारीका प्रतिनिधिहरु रकम संकलन गर्न आइरहेको भन्दै सचेत रहन विज्ञप्ति नै जारी गरेको छ ।

 

अध्यक्ष विवेक राज ठकुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छः केही दिनयता बनेपा बजारमा केही अनधिकृत ब्यक्तिहरुबाट पसल पसलमा गई फलानो सहकारीको बजार प्रतिनिधि भन्दै झ्क्याई रकम संकलन गर्ने गरेको कुरा थाहा हुन आएकाले यस विषयमा चनाखो भई सावधानी अपनाउन सबै संस्थाहरुमा ध्यानाकर्षण गराइन्छ ।’

 

विज्ञप्तिमा थप भनिएको छः दैनिक रुपमा बचत गने्र्र सहकारी संस्थामा आवद्ध सदस्यहरुमा समेत संकलनमा आएका ब्यक्ति सम्बन्धित सहकारीको आधिकारित ब्यक्ति हो, होइन यकिन गरेर मात्र बचत गर्नु गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ ।’

 

कोअपरेटिभ मेनेजर्सं क्लब काभ्रेपलाञ्चोकले बजारमा कुनै शंकास्पद ब्यक्ति रकम संकलन गर्दै गरेको फेला परेमा तुरुन्त नजिकको प्र हरी कार्यालयमा खबर गर्न समेत अनुरोध गरेको छ ।

 

बचत कर्ताहरु सचेत नहुने हो भने ठूलो संख्यामा ठगी पर्न सक्ने देखिएको छ । यसमा प्र हरी प्रशासन पनि सचेत हुनु पर्ने देखिन्छ ।

Post Views: 243

Spread the love
    

Facebook Comments

Next Post
एमाले काभ्रेका विद्यार्थी नेता ढकाल नेकपा ‘एस’ मा प्रवेश

एमाले काभ्रेका विद्यार्थी नेता ढकाल नेकपा ‘एस’ मा प्रवेश

अनेरास्ववियु पाँचखाल नगर कमिटीको अध्यक्षमा सन्देश

अनेरास्ववियु पाँचखाल नगर कमिटीको अध्यक्षमा सन्देश

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

१२ असार २०७९, आईतवार
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!