Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

पनौतीमा नेकपा (एस) को अल्पकालीन सांगठनिक कार्य योजना कार्यशाला

मिलिजुली खबर by मिलिजुली खबर
६ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
पनौतीमा नेकपा (एस) को अल्पकालीन सांगठनिक कार्य योजना कार्यशाला
Spread the love
    

 

नेकपा (एकीकृत समाजवादी) पनौती नगर कमिटीले अल्पकालीन सांगठनिक कार्य योजना कार्यशाला आयोजना गरेको छ ।

 

पनौतीमा जारी कार्यशालामा नेकपा एसका नगर कमिटी पदाधिकारी, वडा कमिटी अध्यक्ष, विभिन्न भ्रातृ संगठनका प्रमुख एवं पदाधिकारी सहभागी छन् ।

 

अल्पकालीन सांगठनिक कार्य योजना कार्यशला तथा बिस्तारित बैंठकको प्रमुख आतिथी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिव बहादुर देउजा हुनुहुन्छ ।

 

नगर कमिटीले प्रशिक्षणको रूपमा कार्यक्रम गरेको हो । विस्तारित बैठकले नगर कमिटीको भावी रणनीति तय गर्ने बताईएको छ ।

 

Post Views: 125

Spread the love
    

Facebook Comments

Next Post
बनेपामा एमसीसीको विरोध

बनेपामा एमसीसीको विरोध

काभ्रेको यी पालिकामा अनेरास्ववियुको भोली हुँदैछ अधिवेशन

काभ्रेको यी पालिकामा अनेरास्ववियुको भोली हुँदैछ अधिवेशन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!