Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

माओवादी बागमती प्रदेश कमिटी सचिबमा काभ्रेका छिन्ताङ विजयी

मिलिजुली खबर by मिलिजुली खबर
६ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
माओवादी बागमती प्रदेश कमिटी सचिबमा काभ्रेका छिन्ताङ विजयी
Spread the love
    

 

नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सचिबमा काभ्रेका नेता इन्द्र बहादुर थिङ (छिन्ताङ) विजयी हुनुभएको छ ।

 

गएराति सकिएको मत गणना अनुसार छिन्ताङ १४९ मत ल्याएर विजयी हुनुभएको हो । १ जना सचिबका लागि तीन जना प्रतिस्पर्धा गरेका थिए । जसमा धर्म डंगोलले १४ र रामप्रसाद अधिकारी (आरसी) ७८ मत मात्रै प्राप्त गर्नुभएको छ ।

 

अध्यक्षमा काभ्रे चौरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतम पराजित हुनुभएको छ । गौतम ८६ मत प्राप्त गर्नुभएको छ भने सिन्धुपाल्चोकका सरल सहयात्री पौडेलले १६२ मत प्राप्त गर्दै अध्यक्षमा विजयी हुनुभएको हो ।

 

अध्यक्षमा गौतम र पौडेलको मात्रै उम्मेदवारी परेको थियो । ३ जना उपाध्यक्षका लागि १० जनाको उम्मेदवारी परेको थियो । जसमा १७८ मत सहित रुपा महर्जन, १०१ मत सहित रामप्रसाद ढुंगाना र १३८ मत सहित प्रेम बहादुर पुलामी निर्वाचित हुनुभएको बागमती प्रदेश निर्वाचन समितिले जनाएको छ ।

 

३ जना सहसचिबमा ९ जनाले उम्मेदवारी दिएका थिए । जसमध्य दल बहादुर बुर्लाकोटी ११५ मत, माधव प्रसाद लामिछाने १०९ मत र प्रकाश श्रेष्ठ १०८ मत सहित विजयी हुनुभएको छ ।

 

१ जना कोषाध्यक्ष पदका लागि ३ जनाले उम्मेदवारी दिएका थिए । त्यसमा संगीता भट्टराई १५३ मत सहित विजयी हुनुभएको छ । पदाधिकारीमा सहमति हुन नसकेपछि माओवादी केन्द्रको अधिवेशन सदस्यमात्रै चयन गरेर सकिएको थियो ।

Post Views: 89

Spread the love
    

Facebook Comments

Next Post
पनौतीमा नेकपा (एस) को अल्पकालीन सांगठनिक कार्य योजना कार्यशाला

पनौतीमा नेकपा (एस) को अल्पकालीन सांगठनिक कार्य योजना कार्यशाला

बनेपामा एमसीसीको विरोध

बनेपामा एमसीसीको विरोध

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!