Friday, August 12, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

सारथी नेपालको मानव अधिकार तालिम सकियो

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
सारथी नेपालको मानव अधिकार तालिम सकियो
Spread the love
    

 

काभ्रेको बनेपामा मानव अधिकार सम्बन्धी तालिम सकिएको छ ।

 

सामुदायिक सारथी नेपालले आयोजना गरेको ‘मानव अधिकार प्रतिवेदन, संयन्त्र र नागरिक समाजको भूमिका’ विषयक तालिम सकिएको हो । तालिम हिजो र आज दुईदिन चलेको थियो ।

 

तलिममा पाँचखाल, पनौती, धुलिखेल, बनेपा नगरपालिका, बेथानचोक र चौरीदेराली गाउँपालिकाबाट सहभागी थिए । त्यस्तै पत्रकार, नागरिक समाजका अगुवा, जवाफदेहि निगरानी समूहका प्रतिनिधि सहभागी रहेका थिए ।

 

सहभागिहरुलाई एमनेष्टि इन्टरनेश्लका पूर्व अध्यक्ष राजु सरकार, मानव अधिकारकर्मी बासुदेव बजगाईं, कृष्णप्यारी नकर्मी, दिगो विकासका अभियान्त एवं मानव अधिकारी कर्मी दयासागर श्रेष्ठले मानव अधिकारको बदलिँदो अवस्था, स्थानीय तहमा मानव अधिकार सम्बन्धी कानुन, कार्यन्वयनको अवस्था लगायतका विषयमा जानकारी गराउनुभएको सामुदायिक सारथीका कार्यक्रम ब्यवस्थापक अलिन खनालले जानकारी दिनुभयो ।

 

सहभागिहरुले तालिम अत्यन्तै उपयोगी भएको बताएका छन् । मानव अधिकारको क्षेत्रमा भैरहेका परिवर्तन, नयाँ कानुन, मानव अधिकार रक्षकहरुको भुमिकाका बारेमा बुझ्न पाउँदा निकै खुशी भएको सहभागिहरुले बताए ।

 

Post Views: 114

Spread the love
    

Facebook Comments

Next Post
मन्त्री हुमागाईलाई नेकपा (एस) मण्डनदेउपुर नगर कमिटीद्वारा बधाई तथा शुभकामना प्रदान

मन्त्री हुमागाईलाई नेकपा (एस) मण्डनदेउपुर नगर कमिटीद्वारा बधाई तथा शुभकामना प्रदान

माओवादी बागमती प्रदेश कमिटी सचिबमा काभ्रेका छिन्ताङ विजयी

माओवादी बागमती प्रदेश कमिटी सचिबमा काभ्रेका छिन्ताङ विजयी

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

२७ श्रावण २०७९, शुक्रबार
मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री हुमागाईले प्रदेश सांसदमा घोषणा गरे उम्मेदवारी

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार
ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!