नेपाली काँग्रेसको खुल्ला सदस्य तर्फको मत गणना अन्तिम अन्तिम चरणमा पुगेको छ ।
३५ सदस्यीयका लागि ९९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
२९९३ मत गनिसक्दा काभ्रे काँग्रेसको नेता गणेश लामाले ११३४ मत प्राप्त गर्नुभएको छ । हालसम्म सबैभन्दा बढी डाक्टर शशांक कोइरालाले २४४२ मत प्राप्त गर्नुभएको छ ।
Facebook Comments