Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बनेपामा मानव अधिकार सम्बन्धी तालिम सुरू

मिलिजुली खबर by मिलिजुली खबर
६ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
बनेपामा मावन अधिकार सम्बन्धी तालिम सुरू
Spread the love
    

 

काभ्रेको बनेपामा मानव अधिकार सम्बन्धी तालिम सुरू भएको छ ।

 

‘मानव अधिकार प्रतिवेदन, संयन्त्र र नागरिक समाजको भूमिका’ विषयक तालिम सुरू भएको हो । तालिम आज र भोली दुईदिन चल्ने छ ।

 

तालिममा पनौती, धुलिखेल, बनेपा, बेथानचोक र चौरीदेराली गाउँपालिकाबाट सहभागी छन् । तालिम पत्रकार, नागरिक समाजका अगुवा, जवाफदेहि निगरानी समूहका प्रतिनिधि सहभागी रहेको सामुदायिक सारथीका ब्यवस्थापक अनिल खनालले जानकारी दिनुभयो ।

 

सामुदायिक सारथीले तालिमको आयोजना गरेको हो । मानव अधिकार बदलिँदो अवस्था, स्थानीय तहमा मानव अधिकार कानुन, कार्यन्वयनको अवस्था लगायतका विषयमा छलफल हुनेछ ।

 

Post Views: 82

Spread the love
    

Facebook Comments

Next Post
नेपाल तामाङ पत्रकार सङ्घको अध्यक्षमा सुवास योञ्जन चयन

नेपाल तामाङ पत्रकार सङ्घको अध्यक्षमा सुवास योञ्जन चयन

काभ्रे र सिन्धु सिमा विवाद समाधान गर्न यस्तो भयो सहमति

काभ्रे र सिन्धु सिमा विवाद समाधान गर्न यस्तो भयो सहमति

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!