Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

इन्चार्ज वाइबाले भने ‘गोकुल बाँस्कोटा जी लाज लाग्दैन ?’ (भिडिओ)

मिलिजुली खबर by मिलिजुली खबर
६ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
इन्चार्ज वाइबाले भने ‘गोकुल बाँस्कोटा जी लाज लाग्दैन ?’ (भिडिओ)
Spread the love
    

 

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य, बागमती प्रदेश कमिटीका उपाध्यक्ष एवं काभ्रे जिल्ला इन्चार्ज टोक बहादुर वाइबाले अमुल्य मत दिएर जिताएका नेताबाट सिँगो जिल्लाकै बदनाम हुने कुरा आफुहरुले कहिल्यै कल्पना नगरेको बताउनुभएको छ ।

 

 

आज नेकपा (एकीकृत समाजवादी) को ज्याम्दीमा वडा भेलालाई सम्बोधन गर्दै इन्चार्ज वाइबाले लाज पचाएर गोकुल बाँस्कोटा अहिले गाउँ गाउँ डुलिरहेको बताउनुभयो ।

 

‘हामीले जुन उद्देश्यका साथ उहाँलाई जिताएर पठाएका थियौँ । त्यो भन्दा ठीक विपरित काम गर्नुभयो । गोकुल जीले त लाज मान्नु पर्ने हो । सरम लाग्नु पर्ने हो । जनताले पनि कसरी हेर्ने होला ? इन्चार्ज वाइबाले भन्नुभयो ।’

 

एमालेका पुराना, घर घर, गाउँ गाउँ, टोल बस्ती पुगेको र जनताको भावना बुझ्ने नेता सबै नेकपा (एकीकृत समाजवादी) पार्टीमा आवद्ध रहेको भन्दै अहिले संख्या थोरै हुँदैमा आत्तिनु पर्ने अवस्था नरहेको प्रष्ट पार्नुभयो ।

 

‘गोकुल बाँस्कोटा बाहेक मालेदेखि एमाले हुँदासम्म काभ्रेली जनताको सुःख, दुःखमा साथ दिँदै आएका सबै नेताहरु नेकपा (एस) मै छौँ । संख्याभन्दा पनि विचार ठूलो कुरा हो । हामी विचारमा अडिक छौँ । विचलित हुनु पर्ने कुनै कारण छैन् । इन्चार्ज वाइबाले भन्नुभयो ।’

 

Post Views: 139

Spread the love
    

Facebook Comments

Next Post
कोशीपारीको छेडामा नेकपा (एस) प्रति जनताको आकर्षण, सानदार ढंगले वडा कमिटी गठन

कोशीपारीको छेडामा नेकपा (एस) प्रति जनताको आकर्षण, सानदार ढंगले वडा कमिटी गठन

ढुक्क हुनुहोस् चुनावी घोषणा पत्र बिर्सने छैन्–सांसद लम्साल (भिडिओ)

ढुक्क हुनुहोस् चुनावी घोषणा पत्र बिर्सने छैन्–सांसद लम्साल (भिडिओ)

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!