Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

भुम्लु गाउँपालिका-९ ज्याम्दीमा नेकपा (एस) को वडा कमिटी गठन

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
भुम्लु गाउँपालिका-९ ज्याम्दीमा नेकपा (एस) को वडा कमिटी गठन
Spread the love
    

 

काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर-९ मा नेकपा (एकीकृत समाजवादी) ले वडा कमिटी गठन गरेको छ ।

 

अध्यक्षमा जीवन कुमार लामा, उपाध्यक्षमा मोनिका बराईली, सचिबमा राजेन्द्र थापा, उपसचिबमा कान्छा कामी र राम बहादुर तामाङ रहनु भएको छ ।

 

आज ज्याम्दीका पुराना बामपन्थी नेता खेचर थापाको सभापतित्व भएको पहिलो भेलाले युवा संघ नेपालको वडा कमिटी पनि गठन गरेको छ । अध्यक्षमा जनक तामाङ रहनुको छ । त्यस्तै उपाध्यक्षमा नविन ठकुरी, सचिबमा माईकल लामा रहनुभएको छ ।

 

भेलाले खेचर थापा संयोजक रहेको किसान संघको वडा कमिटी पनि गठन गरेको छ ।

 

कार्यक्रमका प्रमुख अतिथी केन्द्रीय सदस्य विदुर सापकोटा, विशेष अतिथि केन्द्रीय सदस्य, बागमती प्रदेश कमिटी उपाध्यक्ष एवं काभ्रे जिल्ला ईन्चार्ज टोक बहादुर वाईबा र केन्द्रीय सदस्य एवं बागमती प्रदेश कमिटी सचिब एवं सांसद सांसद लक्ष्मण लम्साल हुनुहुन्थ्यो ।

 

भुम्लु पालिका कमिटीका ईन्चार्ज सुरेश कक्षपतिले विकास निर्माणमा गाउँपालिका प्रमुखले समेत विभेद गरेको बताउनुभयो । उहाँले नदी प्रदूषण र दोहन गरेर एमालेका नेताहरूले अकुत आर्थिक लाभ लिईरहेको बताउनुभयो ।

 

भुम्लु पालिका कमिटीका अध्यक्ष प्राणनाथ न्यौपानेले केपी ओली प्रवृत्तिका विरुद्ध एमालेबाट विद्रोह गर्नु परेको भन्दै नेकपा (एस) ले जनाताको दैनिक जीवनसंग सरोकार राख्ने काम गर्ने बताउनुभयो ।

 

भेलामा बोल्दै भुम्लु गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले सूर्य चिन्हको आडमा गाउँ गाउँ भ्रष्टाचार मौलाएको भन्दै त्यस्ता प्रवृत्तिका विरुद्ध आगामी निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) लाई सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

 

अनेरास्ववियू काभ्रेका अध्यक्ष बदन भण्डारीले युवा पुस्ताले भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाउनु पर्नेमा जोड दिनुभयो । गोकुल बाँस्कोटाको ७० करोड काण्ड प्रति ईंकित गर्दै उहाँले काभ्रेली जनताको हित बिपरित काम गर्ने कुनै पनि पार्टीका नेतालाई छुट नरहेको बताउनुभयो ।

 

कार्यक्रममा युवा संघका केन्द्रीय दिपक ठकुरी, खेलकुद महासंघको केन्द्रीय सदस्य भिम कुमार तामाङ, जिल्ला कमिटी सदस्य तथा युवा संघ नेपालका जिल्ला कमिटी सदस्यहरू उपस्थित भएका थिए ।

 

Post Views: 300

Spread the love
    

Facebook Comments

Next Post
एमाले धुलिखेल नगर कमिटीको कार्यालय उदघाटन

एमाले धुलिखेल नगर कमिटीको कार्यालय उदघाटन

केपी ओली असल नेता बन्नै सक्दैनन्– नेता सापकोटा

केपी ओली असल नेता बन्नै सक्दैनन्– नेता सापकोटा

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!