Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

नेकपा (एस) भुम्लु पालिका कमिटीले भन्योः काभ्रे र सिन्धुपाल्चोकबीच सिमा विवाद छैन्

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
सिन्धु–काभ्रे सीमाः पञ्चकालिन विवाद, गणतन्त्र आउँदा पनि जिउकातिउ
Spread the love
    

 

नेकपा (एकीकृत समाजवादी) भुम्लु गाउँपालिका कमिटीले सिन्धुपाल्चोक र काभ्रे बीच दोलालघाटमा कुनै बिवाद नरहेको भन्दै सिमानामा कुनै गतिविधि नगर्न आग्रह गरेको छ ।

 

आज गाउँपालिका कमिटी अध्यक्ष प्राणनाथ न्यौपानेले एक विज्ञप्ति जारी गर्दै काभ्रेको भुमीलाई ‘भुमि फिर्ता अभियान’ को नाममा राजमार्ग अवरुद्ध गर्ने र त्यस आसपास जनजीवनलाई नकारात्मक रुपमा प्रभावित पार्ने एवं समाजिक संजालमार्फत समाजमा अनुचित भ्रम श्रृजना गर्ने कार्य भै रहेको प्रति हाम्रो पार्टी कमिटिको गम्भिर ध्यानआकर्षित भएको छ ।

 

पालिका कमिटी अध्यक्ष प्राणनाथ न्यौपालेले जारी गरेको विज्ञाप्तिमा भनिएको ‘काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत रही भूमिनाप नक्शा, श्रेस्तादर्ता, लगत, तीरोतिरान भैरहेको भूमीक्षेत्र रहेको छ । सो क्षेत्रको नागरिकहरुले निर्विवाद रुपमा स्वेच्छाले काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत कै ठेगाना उल्लेख गरी जिल्ला कार्यालय/जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकबाट नागरिकता प्रमाणपत्र प्राप्त गरिरहेको, विगत देखि नै भएका निर्वाचनहरुमा काभ्रेपलाञ्चोक जिल्लाअन्तर्गतको संरचनाहरुबाट मतदातानामावलीमा समावेश भै मताधिकार प्रयोग गरिरहेको, सो क्षेत्रकै नागरिक जनप्रतिनिधि समेत निर्वाचितभएकोमात्यहाँकानागरिक बीचमाकुनै प्रकारको विवाद, असन्तुष्टी वा असामन्जस्यता रहेको थिएन/छैन ।

 

तर सीमाका सम्वन्धमा अन्यत्रबाट श्रृजना भएका न्यायीक विवाद/मुद्धामा सम्मानित अदालतबाट सो क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाअन्तर्गत कै रहेको भनी पटक पटक फैसला भै न्यायीक निरुपण भएको समेत देखिन्छ । साथै सो क्षेत्रका नागरिकहरुले बन समिति, अन्य सामाजिक संस्थाहरु, उपभोक्ता समितिमार्फत काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत कै संरचना सर्वस्वीकार्यता गरि रहेको तथ्य समेत प्रष्ट छ । यसरी स्थापिततथ्य, प्रमाण, नियमित रहेको जीवनशैली र स्वीकार्यतालाई नकारात्मक प्रभाव पार्न कोशिस गरी देश भित्रकै जिल्ला तथा स्थानीयतह बीच भु–भागका बिषयमा असामन्जस्यता रहेको भनी भ्रमपूर्ण एवं गैरजिम्वेवार अभिब्यक्ति र गतिविधि गर्नु वान्छनीय देखिंदैन ।

 

तसर्थ कथित “भूमीफिर्ता अभियान” कानाममा भएका अनुचित गतिविधि र क्रियाकलाप रोकी आमनागरिक बीचमा रहेको सुमधुर र मैत्रीपूर्ण सम्बन्धलाई निरन्तरतादिने वातावरण बनाउन सम्वन्धितपक्षसँग अनुरोध गर्दछौं । साथै स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, प्रदेश तथा संघिय सरकार र सम्बद्ध निकायहरुले प्रमाणित तथ्य र यथार्त उजागर गरी जनता–जनताबीचको सम्बन्ध र सरोकार ब्यवस्थापन गर्नका लागि ध्यानाकर्षण गर्दछौं ।‘

Post Views: 155

Spread the love
    

Facebook Comments

Next Post
भुम्लु गाउँपालिका-९ ज्याम्दीमा नेकपा (एस) को वडा कमिटी गठन

भुम्लु गाउँपालिका-९ ज्याम्दीमा नेकपा (एस) को वडा कमिटी गठन

एमाले धुलिखेल नगर कमिटीको कार्यालय उदघाटन

एमाले धुलिखेल नगर कमिटीको कार्यालय उदघाटन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!