Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अपराध

काभ्रे कोशीपारीको अरनिको माविका विब्यस अध्यक्षमाथि साङ्घातिक हमला: अवस्था गम्भीर 

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in अपराध, गृहपृष्ठ, राजनीति, शिक्षा, समाचार, समाज
काभ्रे कोशीपारीको अरनिको माविका विब्यस अध्यक्षमाथि कुटपिटः अवस्था गम्भीर घाइते
Spread the love
    

 

काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ५ स्थित अरनिको माध्यामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चेत प्रसाद गौतम माथि कुटपिट भएको छ ।

 

स्थानीय भरत बुढाथोकीको समूहले अनावश्यक रुपमा तनाब सिर्जना गरेर कुटपिट हुन् । भरतका भाई केदार बुढाथोकी र भतिज देबेन्द्र बुढाथोकीको कुटाईबाट अरनिको माध्यामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चेत प्रसाद गौतम गम्भीर घाइते हुनुभएको छ ।

 

गम्भीर घाइते गौतमको हाल बि एण्ड बि अस्पताल काठमाण्डौमा उपचार भइरहेको छ । अध्यक्ष गौतमको नाक र टाउकोमा गम्भीर चोट लागेको छ ।

 

कुटपिटमा संलग्न केदार र देबेन्द्र फ रार भएका छन् । भरत बुढाथोकी सोहि विद्यालयका ब्यवस्थापन समिति सदस्य समेत रहेको बताइएको छ ।

 

मंसिर २९ गते विद्यालयको कार्यालय सहायक (ब्यवस्थापक) पदका लागि परीक्षा थियो । परीक्षाको केन्द्र वडा नम्बर ५ कै जागृती माध्यामिक विद्यालयमा गाउँपालिकाले तोकेको थियो । परीक्षाका लागि गाउँपालिकाको शिक्षा शाखाबाट सरोज अधिकारी पुग्नुभएको थियो ।

 

परीक्षा सुरु हुनै लाग्दा भरत बुढाथोकीले विषय विज्ञको हातबाट प्रश्न पत्र खोसेपछि परिस्थिति असहज बनेको थियो । परीक्षामा भरतका दाजु बिर्ख बहादुर बुढाथोकीका बुहारी सहित ७ जना उम्मेदवार थिए । परीक्षाका लागि भने ५ जना मात्रै उपस्थिति भएका थिए ।

 

विद्यालयमा सिभिक फोरमको सरसफाई सम्बन्धि कार्यक्रम चलिरहेको थियो । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गौतम पनि सहभागि हुनु भएको थियो ।

 

परीक्षा केन्द्र अर्को विद्यालयमा राखेको भन्दै केदार र देबेन्द्र विद्यालय परिसरभित्रै पसेर अध्यक्ष गौतम माथि आज दिउँसो कुट पिट गरेका हुन् । यो कुटपिटको योजना भरत र उनका भाई गोविन्द्र बुढाथोकीले गरेको बताइएको छ ।

 

केदारको समूहले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक जयभद्र गौतमका परिवारलाई समेत धम्की दिएका छन् । आफ्नै मान्छेलाई जसरी पनि जागिर खुवाउनुपर्ने दबाब दिन केदार बुढाथोकीको परिवार लागेको बताइएको छ ।

Post Views: 625

Spread the love
    

Facebook Comments

Next Post

What Is The Meaning Of Sugar Daddy?

बेथानचोक गाउँपालिकामा नेकपा (एस) को पालिका कमिटीले पायो पूर्णता

बेथानचोक गाउँपालिकामा नेकपा (एस) को पालिका कमिटीले पायो पूर्णता

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!