Friday, August 12, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

धुलिखेलमा केयुका विद्यार्थीको हर्कत देखेर धेरैले थुके (भिडिओ)

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in गृहपृष्ठ, शिक्षा, समाचार, समाज
धुलिखेलमा केयुका विद्यार्थीको हर्कत देखेर धेरैले थुके (भिडिओ)
Spread the love
    

 

हुन त धेरैले ब्यक्तिगत स्वतन्त्रताका कुरा हो भन्लान् । तर धुलिखेलमा काठमाण्डौ विश्वविद्यालयका विद्यार्थीको हर्कत देखेर बजारका नागरिक तीन छक परेका छन् ।

 

शुक्रबार साँझ मदिराले लिठ्ठीएका विद्यार्थीहरुको ब्यवहार हेरिसक्नु थिएन् । मंसिर २९ गते २७ औँ दीक्षान्त समारोहबाट दीक्षित विद्यार्थीहरुको अवस्था देख्नेहरु अचम्ममा परेका हुन् ।

 

अरनिको राजमार्ग स्थित धुलिखेल लज रिसोर्ट चोकमा काठमाण्डौ विश्व विद्यालयका विद्यार्थीहरुको यस्तो गतिविधि देख्ने हरु मुख छोपेर हिडिरहेका थिए ।

 

पढि लेखेका युवाहरु मदिरा खाएर । हो हाल्ला गर्दै साथी साथीबीच झै झगडा गरेपछि स्थानीयहरु दंग गरेका हुन् । स्वतन्त्रताको नाममा उनीहरुले समाजमा उत्शृंखलता देखाएका हुन् । घर परिवारबाट टाढा रहेका उनीहरु मन लाग्दी गर्दछन् ।

 

‘विश्व विद्यालय पढेका यस्ता विद्यार्थीबाट समाजले के आश गर्ने । जोबाट समाजलाई सभ्य हुन्छ कि भन्ने आश गरिन्छ । उनीहरु आफै मदिरा पिएर सामाजिक विकृति फैलाउन लागि पर्छन् । के उनीहरुले यतिका बर्ष पढेको यहि हो त ? उनीहरुको उत्शृंल गतिविधि नजिकबाट नियाल्नु भएका एक जना स्थानीयले भन्नुभयो ।

 

केयुका विद्यार्थीहरुले बजारमा मदिरा पिएर अश्लीलता समेत प्रर्दशन गरेका छन् । जुन नेपाल समाजलाई पचाउन निकै गाह्रो हुन्छ ।

 

प्रशासन समेत मुखदर्शक बनेको छ । अन्य सामान्य ब्यक्ति यसरी मदिरा सेवन गरेर झै झगडा गर्दा समातेर कारबाही गर्ने प्र हरी विद्यार्थीहरुको यस्ता हर्कत भने देखे नदेखे झै गर्ने गरेको छ ।

 

Post Views: 156

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे कोशीपारीको अरनिको माविका विब्यस अध्यक्षमाथि कुटपिटः अवस्था गम्भीर घाइते

काभ्रे कोशीपारीको अरनिको माविका विब्यस अध्यक्षमाथि साङ्घातिक हमला: अवस्था गम्भीर 

What Is The Meaning Of Sugar Daddy?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

२७ श्रावण २०७९, शुक्रबार
सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

२७ श्रावण २०७९, शुक्रबार
मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री हुमागाईले प्रदेश सांसदमा घोषणा गरे उम्मेदवारी

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!