Monday, June 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

धुलिखेलमा ‘योमरी फेष्टिबल’ हुने

मिलिजुली खबर by मिलिजुली खबर
६ महिना अगाडि
in गृहपृष्ठ, जीवनशैली, समाचार, समाज
धुलिखेलमा ‘योमरी फेष्टबल’ हुने
Spread the love
    

 

काभ्रेको सदरमुकाम धुलिखेलमा ‘योमरी फेष्टिबल’ हुने भएको छ ।

 

यहि पुस ४ गते योमरी पुन्हीको अवसर पारेर ‘योमरी फेष्टिबल’ को आयोजना गरिएको हो । धुलिखेलमा रहेका लशः कुश युवा क्लबले ‘योमरी फेष्टबल’ को आयोजना गरेको हो ।

 

धुलिखेलको नाराणस्थानमा ‘योमरी फेष्टिबल’ हुनेछ । नेवारी परम्परा सहितको लाखे नाथ ‘योमरी फेष्टिबल’ को विशेष आकर्षण हुने लशः कुश युवा क्लबका सल्लाहकार ओम श्रेष्ठले मिलिजुली खबरलाई जानकारी दिनुभयो ।

 

लशः कुश युवा क्लबले आफ्नो संस्कार, सस्कृति जगेर्नाका लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । धुलिखेल नगरपालिकाको ५, ६ र ७ नम्बर वडामा नेवार समुदायको निकै बाक्लो बसोबास छ ।

 

तर पछिल्लो समय धुलिखेलमा ‘योमरी’ निकै लोप हुँदै गइरहेको छ । धुलिखेलमा योमरी लोप हुन नदिन र यसको महत्व घुम्न आउने आन्तरिक तथा बाह्य पटर्यकहरुलाई समेत दिने उद्देश्यले ‘योमरी फेष्टिबल’ को आयोजना गरिएको लशः कुश युवा क्लबले जनाएको छ ।

 

योमरी नेवारी समुदायको महत्वपूर्ण परिकारभित्र पर्छ ।

Post Views: 166

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेको माझीफेदामा बर्थिङ सेन्टर सञ्चालन

काभ्रेको माझीफेदामा बर्थिङ सेन्टर सञ्चालन

भुम्लुका किसानलाई निःशुल्क जै घाँसको बीउ

भुम्लु गाउँपालिकाले गराउने भयो लोक सेवा आयोग तयारी कक्षा

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

१२ असार २०७९, आईतवार
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!