धुलिखेल नगरपालिका वडा नम्बर ३ नयाँगाउँका स्थानीयलाई खाद्यान्न सहयोग गरिएको छ ।
कान्छीमाया तामाङ फाउण्डेसनका अध्यक्ष डाक्टर दिल बहादुर तामाङको संयोजन, चुजि फाउण्डेसनको सहयोग र ३ नम्बर वडा कार्यालयको सहकार्यमा खाद्यान्न सहयोग गरिएको हो ।
नयाँगाउँका ७० घरधुरीलाई चामल, आटा, तेल, चिउरा लगायतका खाद्य सामाग्री बितरण गरिएको हो ।
Facebook Comments