Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

कहिले होला दोलालघाटमा सिमाना समस्या समाधान ?

मिलिजुली खबर by मिलिजुली खबर
६ महिना अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
कहिले होला दोलालघाटमा सिमाना समस्या समाधान ?
Spread the love
    

 

सिन्धुपाल्चोक र काभ्रेको सिमाना बिवाद फेरी एकपटक बल्झिएको छ ।

 

दोलालघाटमा सिन्धुपाल्चोक र काभ्रे बीच सिमाना बिवाद बर्षौदेखि कायम छ । एक अर्का जिल्लाका नागरिक भिड्न खोज्न तर समस्या समाधान गर्न ठोस पहल गर्न कसैले पनि कोशिस गर्दैन् ।

 

स्थानीय तहले यो समस्या समाधान गर्छन् भन्ने धेरैले सोचेका थिए । तर स्थानीय सरकारको ५ बर्षे अवधि सकिनै लाग्दा पनि समस्या समाधान ठोस प्रगति भएको छ ।

 

आज पनि दुई जिल्लाका नागरिक सिमाना दाबी गर्दै झगडा गर्न थालेपछि प्रहरी नै परिचालन हुनु पर्ने अवस्था सिर्जना भएको छ । समयमै प्रहरी परिचालन भएका कारण दुबै तर्फ क्षति हुन् पाएन ।

 

तर सिमा समस्या बारम्बार बल्झाई उचित होइन । यसलाई दुबै तर्फका स्थानीय सरकारले समधान गर्नु नै नागरिकको हितमा हुनेछ । देशभित्रै सिमानाका लागि नागरिक भिडाउदा राम्रो सन्देश जाँदैन ।

Post Views: 257

Spread the love
    

Facebook Comments

Next Post
सिन्धु–काभ्रे सीमाः पञ्चकालिन विवाद, गणतन्त्र आउँदा पनि जिउकातिउ

सिन्धु–काभ्रे सीमाः पञ्चकालिन विवाद, गणतन्त्र आउँदा पनि जिउकातिउ

पनौतीको शान्ति निकेतन माविका किशोर किशोरीलाई प्रजनन स्वास्थ्य बारे सचेतना

पनौतीको शान्ति निकेतन माविका किशोर किशोरीलाई प्रजनन स्वास्थ्य बारे सचेतना

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!