Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बाँस्कोटालाई ओलीले दिएको तक्मा: अरूले डिस हानेर भो त ?

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
गोकुल बाँस्कोटा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित
Spread the love
    

 

काभ्रे एमालेबाट राष्ट्रिय राजनीतिमा गोकुल बाँस्कोटाले ठूलो छलाङ मारेका छन् ।

 

केपी ओलीको पछुवा बनेपछि राष्ट्रिय राजनीतिमा काभ्रे एमालेले राम्रै स्थान पाएको हो । २०७४ सालको निर्वाचनमा देशभरमा दोस्रो धेरै मत ल्याएर बाँस्कोटा विजयी बने ।

 

क्याविनेटमा भाग लिने गरी सञ्चार राज्यमन्त्रीको रुपमा मन्त्रालय प्रवेश गरे बाँस्कोटा । त्यसको केहि महिनामै फुल मन्त्री सहित सरकारकै प्रवक्ताको जिम्मेवारी समेत बाँस्कोटाले पाए ।

 

तत्कालीन नेकपामा खटपट आयो । पार्टी फुट्यो । ओलीले केन्द्रीय सदस्यमा मनोनीत गरे बाँस्कोटालाई । त्यसको केहि महिनापछि चितवनमा सकिएको १० औं महाधिवेशनमा पनि ओलीको लिष्टमा केन्द्रीय सदस्यमा छुटेनन् ।

 

केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठकले पोलिटब्युरो गठन गर्यो । यसमा पनि बाँस्कोटा अटाए । पार्टी फुट र ओलीको पछि लाग्दाको बढी फाईदा पाउनेमा गोकुल बाँस्कोटा र काभ्रे एमाले पनि अग्रपंक्तिमै आउँछ ।

 

पार्टी फुटेपछि काभ्रेमा बाँस्कोटालाई काउण्टर दिने कोहि पनि नेता छैन् एमालेमा छैन् । आफुले नपाएपछि अरूलाई हुनै नदिने नीति अख्तियारी गर्ने बाँस्कोटा अन्ततः सफल भएको देखिन्छन् ।

 

उनी ओलीकै लाईनमा छन् । आफ्नो हरेक कुरा सबैले ठीक मानिदिनु पर्ने, असहमति जनाउन नपाउने ओली नीति बाँस्कोटाले जिल्लामा पनि लागु गर्दै आएका छन् । बाँस्कोटा एमाले काभ्रेका ईन्चार्ज पनि हुन् ।

 

तर मन्त्री हुँदा लागेको ७० करोडको अरोप चाहिँ बाँस्कोटाको राजनीतिक जीवनको सबैभन्दा ठूलो धब्बा बन्ने छ । अबको निर्वाचनमा ७० करोड नै उनका लागि अभिशाप बन्ने देखिन्छ ।

 

यद्यपि बाँस्कोटाले राष्ट्रिय मिडियामा ७० करोडको आरोपको दाग मेटाउन ७० हजार भन्दा बढी मत ल्याएर विजयी हुने दाबी गर्दै आउनुभएको छ । तर मिडियामा भने जस्तो भुगोलमा त्यस्तो देखिँदैन । ७० करोड काण्डपछि बाँस्कोटाको पक्षमा जनता माज बोल्ने ल्याकत उनकै अघिपछि हिड्नेहरूले समेत नराखेको देखिन्छ ।

 

केहि समय अघिसम्म ७० करोड काण्डमा चुप बसेका काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत जिल्लाका साना ठूला दलका नेताहरू अहिले हरेक सार्वजनिक कार्यक्रममा कतै न कतै बाँस्कोटाको नाम लिएरै भाषण गरिरहेका हुन्छन् ।

 

जे होस् काभ्रे एमालेले राष्ट्रिय राजनीतिमा ढिलै भए पनि अवसर पाएको छ । यसलाई एमालेले सहि ढंगबाट उपभोग गरेर जिल्लाको विकास निर्माणमा लगाउन सक्यो भने जनताको जीवनस्तर उकासिनेमा दुई मत छैन् ।

 

 

Post Views: 242

Spread the love
    

Facebook Comments

Next Post
केयुको २७ औं दीक्षान्त समारोह: ५१.५५ प्रतिशत महिला विद्यार्थी दीक्षित

केयुको २७ औं दीक्षान्त समारोह: ५१.५५ प्रतिशत महिला विद्यार्थी दीक्षित

शैक्षिक संस्थामा राजनीति नगरौं-शिक्षा मन्त्री पौडेल

शैक्षिक संस्थामा राजनीति नगरौं-शिक्षा मन्त्री पौडेल

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!