Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा ८५५ जना बालबालिकाले लगाए फाइजर खोपको दोस्रो डोज

मिलिजुली खबर by मिलिजुली खबर
६ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
काभ्रेमा आजबाट फाईजर खोपको दोस्रो डोज लगाईने
Spread the love
    

 

काभ्रेमा दुईदिनको बीचमा ८५५ जना बालबालिकाले कोरोना भाइरस विरुद्धको फाइजर खोपको दोस्रो डोज लगाएका हुन् ।

 

बितेको ४८ घण्टामा ८५५ जना बालबालिकाले फाइजर खोपको दोस्रो डोज लगाएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर पुरोषत्तम राज सेढाईले बताउनुभयो ।

 

काभ्रेमा फाइजर खोपको पहिलो डोज २ हजार ९ सय ९१ जना बालबालिका रहेका छन् । धुलिखेल अस्पतालमा दोस्रो डोजको खोप लगाउने काम भइरहेको छ ।

 

१२ देखि १७ बर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोपको लगाइन्छ । काभ्रेमा अहिले सक्रिय संक्रमितको संख्या ३९ रहेको छ ।

 

Post Views: 112

Spread the love
    

Facebook Comments

Next Post
गोकुल बाँस्कोटा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित

बाँस्कोटालाई ओलीले दिएको तक्मा: अरूले डिस हानेर भो त ?

केयुको २७ औं दीक्षान्त समारोह: ५१.५५ प्रतिशत महिला विद्यार्थी दीक्षित

केयुको २७ औं दीक्षान्त समारोह: ५१.५५ प्रतिशत महिला विद्यार्थी दीक्षित

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!