काभ्रे प्र हरीले पैदल यात्रुलाई ठक्कर दिएर मा र्ने टिपर चालक प क्राउ गरेको छ ।
ठक्कर दिएर फ रार रहेका टिपर चालक मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ घर भएका ३३ बर्षीय दुर्गा बहादुर तामाङलाई प क्राउ गरिएको जिल्ला प्र हरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो ।
धुलिखेल तर्फ आउने क्रममा टिपर चालक तामाङ यहि मंसिर २५ गते राति साढे ११ बजे तिर अरनिको राजमार्ग अन्तर्गत बनेपाको चण्डेश्वरी पेट्रोल पम्प नजिकै रोशी गाउँपालिका वडा नम्बर ०४ बस्ने ३७ बर्षीय चतुरमान तामाङ्गलाई ठक्कर दिएका थिए ।
ठक्टरबा चतुरमान गम्भिर घाईते भएका दिए । घाइते पछि टिपर चालक तामाङ फरा र भएका थिए । घाईते पैदल यात्रीलाई तत्काल डिउटीमा रहेको प्र हरी कर्मचारीहरुले उपचारका लागि धुलिखेल अस्पताल ल्याएका थिए । तर चतुरमानको सोहि मृ त्यु भएको थियो ।
मृत कका परिवारले टिपर चालक विरुद्ध सवारी ज्यान मुद्दा शिर्षकमा जाहेरी दरखास्त दिएका छन् । सोहि अनुसार जिल्ला अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको डिएसपी खतिवडाले बताउनुभयो ।
सीसी क्यामेराले काम नगरपछि यो घटनामा संकलन ब्यक्ति पत्ता लगाउन प्र हरीलाई निकै मुस्किल परेको थियो ।
Facebook Comments