Tuesday, June 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

एमाले काभ्रे अध्यक्षमा पाण्डेको चर्चा सुरु

मिलिजुली खबर by मिलिजुली खबर
७ महिना अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
एमाले काभ्रे अध्यक्षमा पाण्डेको चर्चा सुरु
Spread the love
    

 

एमाले केन्द्रीय कमिटी बैठकले जिल्ला अधिवेशनको मिति तोकेसंगै काभ्रेमा जिल्ला अध्यक्षका लागि दौडधुप सुरू भएको छ ।

 

भावी अध्यक्षको आकांक्षीमा वर्तमान जिल्ला सचिब नारायण पाण्डे पनि देखिनु भएको छ । पाण्डे काभ्रे एमालेको ईमान्दार तर अवसर नपाउने नेताको रूपमा चिनिनुन्छु ।

 

पाण्डे ९ औं जिल्ला अधिवेशनबाट सचिब पदमा निर्वाचित हुनुभएको हो । उहाँले हरिशरण दाहाललाई पराजित गराउनु भएको थियो । दाहाल माधव कुमार नेपाल र पाण्डेले केपी ओली गुटबाट सचिब पदमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

 

पाण्डे काभ्रे एमालेको राजनीतिमा निकै पीडित ब्यक्तिका रूपमा चिन्ने धेरै छन् । तत्कालीन एमाले जिल्ला सचिब विदुर सापकोटा र रामहरि सुवेदीका समाकालिन पाण्डे गोकुल बाँस्कोटा भन्दा सिनियर नेता हुनुहुन्छ । तर अवसरका हिसाबले पाण्डेलाई सधै पछिपारिँदै आएको छ ।

 

कतिपयले भने बिचको समयमा पाण्डे स्वयं राजनीतिमा निस्क्रिय भएकाले अवसर नपाएको बताउँछन् । पाण्डेले जिल्ला सचिबको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएकाले यो पटक जिल्ला कमिटी अध्यक्ष बनाउनु पर्ने भन्दै एउटा समूह सक्रिय बनेको छ । तर गोकुल बाँस्कोटाको हातमा निर्भर हुनेछ ।

 

(यो समाचार थप विवरणसहित अपडेट गरिएको छ । विगतको केही विवरण हटाईएको छ । -सम्पादक)

Post Views: 219

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेका सांसद ढकाल बागमती प्रदेशको मन्त्रीमा नियुक्त

काभ्रेका सांसद ढकाल बागमती प्रदेशको मन्त्रीमा नियुक्त

काभ्रेका सांसद हुमागाईंद्वारा एमाले (समाजबादि) पार्टीमा सहभागी हुन अपिल

सांसद हुमागाईं मन्त्री बन्दै

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

१२ असार २०७९, आईतवार
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!