Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा आजबाट फाईजर खोपको दोस्रो डोज लगाईने

मिलिजुली खबर by मिलिजुली खबर
६ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
काभ्रेमा आजबाट फाईजर खोपको दोस्रो डोज लगाईने
Spread the love
    

 

काभ्रेमा आजबाट बालबालिकाका लागि फाईजर वायोएनटेक खोपको दोस्रो डोज लगाईने भएको छ ।

 

स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर पुरुषोत्तम राज सेढाईका अनुसार आजबाट यस अघि फाईजर खोप लगाएका १२ देखि १७ बर्ष उमेर समुहका बालबालिकालाई दोस्रो डोज लगाईने छ ।

 

बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ । धुलिखेल अस्पतालमा खोप लगाउन पाईने छ ।

 

दोस्रो डोज लगाउन जाँदा पहिलो खोप लगाएको कार्ड साथैमा लिएर जान स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर पुरुषोत्तम राज सेढाईले आग्रह गर्नुभयो ।

 

काभ्रेमा हालसम्म फाईजर खोपको पहिलो डोज २ हजार ९९१ जनाले लगायतका छन् । जसमा दोस्रो डोज लगाउने ३ जना मात्रै छन् । जिल्लामा २८ गतेदेखि फाईजर खोप लगाउन सुरू गरिएको थियो ।

Post Views: 193

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे माओवादीबाट को-को परे प्रदेश कमिटीमा ?

काभ्रे माओवादीबाट को-को परे प्रदेश कमिटीमा ?

धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा थपिए ४ जना संक्रमित

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!