नेकपा (एकीकृत समाजवादी) लिसंखु पाखर गाउँपालिका वडा नम्बर १, ठुलो धदिङमा वडा भेला सम्पन्न गरेको छ ।
भेलाले नरेश लामाको अध्यक्षतामा ५५ सदस्यीय वडा कमिटी गठन गरेको छ । उपाध्यक्षमा संगम तामाङ, सचिबमा सोनम लामा, उपसचिबमा राजकुमार लामा र राधिका विश्वकर्मा रहनुभएको छ ।
भेलालाई नेताहरू सिंह बहादुर विश्वकर्मा, चेल कुमार योञ्जन, शम्सेर शाक्य, अनिता योञ्जन लगायतले सम्बोधन गर्नुभएको थियो ।
Facebook Comments