Wednesday, February 8, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

गोकुल बाँस्कोटा बने पोलिटब्यूरो सदस्य

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
गोकुल बाँस्कोटाले कुन ‘स’ मा उम्मेदवारी देलान् ?
Spread the love
    

 

एमालेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटालाई पोष्टिब्यूरो सदस्यमा अनुमोदन गरेको छ ।

 

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पोलिटब्यूरो गठन प्रस्ताव गर्नुभएको थियो । बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको हो । बैठकले बाँस्कोटा सहतिको नेताहरु रहेको पोलिष्टब्यूरो गठन गरेको हो ।

 

बाँस्कोटा यसअघि चितवनमा सम्पन्न १० औ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।

 

बैठकले पदाधिकारी बाहेक नेताहरु घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काहीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, यामलाल कँडेल, अग्नि खरेल, प्रभु साहलाई पोलिटब्यूरोमा राखेको छ ।

 

त्यस्तै राजन भट्टराई, सीता पौडेल, बिन्दा पाण्डे, खोरखबहादुर बोगटी, कर्ण थापा, राजेन्द्र गौतम, पार्वत गुरुङ, महेश बस्नेत, गोकुल बाँस्कोटा, थममाया थापा, शेरबहादुर तामाङ, शिबमाया तुम्बाहाम्फे, हिक्मत कार्की, अरुण नेपाल, देवी ज्ञवाली? परशुमेघी गुरुङ, पुरुषोत्तम पौडेल, आनन्दप्रसाद पोखरेल, लिला गिरी, जगत बिश्वकर्मा, कमल चौलागाई, बालकृष्ण ढुंगेल रहनुभएको छ ।

 

इश्वरी रिजाल, जीतबहादुर दर्जी (जीतु गौतम), बिनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, रामदयाल मण्डल, दलबहादुर राना, गोकुल घर्ती, बैजनाथ चौधरी, टुकराज सिग्देल, लिलानाथ श्रेष्ठ, खेममान खडका, राजेन्द्र रावल, नारदमुनी राना, लीलबहादुर थापा मगर, सुजिता शाक्य, ज्वालाकुमारी साह, मोहन बाँनिया, मञ्जु चौधरी, अच्यूत मैनाली पनि पोलिटब्यूरो सदस्यमा अटाउनुभएको छ ।

 

त्यसैगरी बिशाल भट्टराई, गणेश ठगुन्ना, खीमलाल भट्टराई, दधिराम न्यौपाने, देवेन्द्र दाहाल, रामेश्वर फूयाल, ठाकुर गैरे, तिलकुमार मेयाङ्बो, जुली महतो, गौरी ओली, निरुदेवी पाल, बिमला घिमिरे, लिला भण्डारी, शान्ता चौधरी, सीता गिरी, नरुलाल चौधरी, कृष्ण राई, गुलावजंग शाह, लक्ष्मी पोखरेल, मनकुमारी जिरी, सुशिला नेपाल पोलिटब्यूरो सदस्य बन्नुभएको छ ।

 

Post Views: 539

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे एमालेका नेता रामहरिलाई बागमती प्रदेश उपाध्यक्षको जिम्मा

काभ्रे एमालेका नेता रामहरिलाई बागमती प्रदेश उपाध्यक्षको जिम्मा

सिन्धुपाल्चोकको ठूलो धादिङमा नेकपा (एस) को वडा कमिटी गठन

सिन्धुपाल्चोकको ठूलो धादिङमा नेकपा (एस) को वडा कमिटी गठन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!