Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बनेपा–१२ मा अन्य पार्टीका १०१ जनाले रोजे नेकपा (एस), वडा नम्बर ३ मा कमिटी गठन

मिलिजुली खबर by मिलिजुली खबर
७ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
बनेपा–१२ मा अन्य पार्टीका १०१ जनाले रोजे नेकपा (एस), वडा नम्बर ३ मा कमिटी गठन
Spread the love
    

 

बनेपा नगरपालिकाको वडा नम्बर १२ मा विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्नेको लर्को लागेको छ । हिजो एकैदिन एउटै वटाबाट अन्य पार्टीका १०१ जनाले (एकीकृत समाजवादी) रोजेका हुन् ।

 

एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्दका नेता कार्यकर्ताले नेकपा (एकीकृत समाजवादी) रोजेका हुन् । उनीहरुलाई नेकपा (एस) का पोलिटब्यूरो सदस्य कृष्णप्रसाद सापकोटा र सांसद बसुन्धरा हुमागाईले स्वागत गर्नुभएको थियो ।

 

वडा नम्बर १२ मा वडा कार्यालय पनि उदघाटन गरिएको छ । प्रमुख आतिथी पोलिटब्यूरो सदस्य केपी सापकोटाले वडा कमिटीको कार्यालय उदघाटन गर्नुभएको हो ।

 

यसैबीच नेकपा –एकीकृत समाजवादी) ले वडा नम्बर ३ मा वडा कमिटी गठन गरेको छ । पोलिटब्यूरो सदस्य सापकोटाको प्रमुख आतिथ्यता र जिल्ला उपाध्यक्ष बसुन्धरा हुमागाईको विशेष आतिथ्यतामा भएको भेलाले वडा कमिटी गठन गरेको हो ।

 

वडा कमिटीको अध्यक्षमा प्रकाश दाहाल रहनुभएको छ । उपाध्यक्षमा गोर्वधन श्रेष्ठ, सचिबमा श्रृजना दाहाल र सहसचिबमा गणेश परियार रहनुभएको छ । ३५ सदस्यीय वडा कमिटी गठन भएको हो ।

 

पवन दाहाल संयोजक रहेको युवा संघ नेपालको वडा कमिटी पनि गठन गरिएको छ । कार्यक्रममा बनेपा नगर इन्चार्ज राजकृष्ण गिरी, युवा संघ नेपालका केन्द्रीय सचिब भेषराज शाह, नगर सहइन्चार्ज सचिता नन्द केसी, बनेपा नगर अध्यक्ष रघुबर चौ प्रधान, नगर उपाध्यक्ष दिननाथ दाहाल लगायत सहभागि हुनुभएको थियो ।

Post Views: 155

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेल–३ मा युवा संघको निःशुल्क दन्त शिविर

धुलिखेल–३ मा युवा संघको निःशुल्क दन्त शिविर

काभ्रे रेशम लामा एमाले केन्द्रीय सदस्यमा मनोनित

काभ्रेका रेशम लामा एमाले केन्द्रीय सदस्यमा मनोनित

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!