Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

धुलिखेल–५ मा नेकपा (एस) को वडा कमिटी गठन, एमालेलाई ठूलो झड्का ?

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
धुलिखेल–५ मा नेकपा (एस) को वडा कमिटी गठन, एमालेलाई कति झड्का ?
Spread the love
    

 

धुलिखेल नगरपालिका वडा नम्बर ५ मा नेकपा (एकीकृत समाजवादी) ले आफ्नो सानदार ढंगले वडा कमिटी गठन गरेको छ ।

 

अघिल्लो दिन कार्यक्रम सहभागि भैदिन घर घरमा निम्तो दिन क्रममा केहि बौद्धिक र एमाले समर्थकहरुले तिमीहरुको पार्टीमा ४ जना पनि उपस्थित हुँदैन किन आउनु भनेर जवाफ दिएको स्मरण गर्दै नेकपा (एस) का धुलिखेल नगर कमिटी इन्चार्ज हरिगोपाल प्रधानाङ्गले भने ‘यो तपाईहरुको उपस्थितिले हाम्रो पार्टीलाई ठूलो हौसला प्रदान गरेको छ ।’

 

प्रकाश सामुदायिक पुस्कालयको हलमा भेला आयोजना गरिएको थियो । भेलामा महिला, पुरुष, बृद्धबृद्धाको सम्मान उपस्थिति थियो । भेलाले राम कृष्ण श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरेको छ । वडा कमिटीको उपाध्यक्षमा हरि प्रसाद हुमागाई, सचिबमा पार्वती थापा र उपसचिबमा रवि किरण कर्माचार्य रहनुभएको छ ।

 

त्यसैगरी उमेश थापाको संयोजक र अशेष प्रधानाङ्ग सचिब रहेको युवा संघ नेपालको वडा कमिटी गठन गरिएको छ । भेलाले पार्वती थापा संयोजक र सुभाना प्रधानाङ्ग सचिब रहेको अखिल नेपाल महिला संघको वडा कमिटी पनि गठन गरिएको छ । त्यस्तै ७ सदस्यीय सल्लाहाकार समिति पनि गठन गरिएको छ ।

 

वडा नम्बर ५ एमालेको निकै राम्रो जनधार भएको वडा मानिन्छ । यो वडामा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार जम्मा ५ मतले पराजित भएका थिए । बाँकी सबै वडा सदस्य एमालेकै छन् ।

 

एमालेमा रहेका सबै जसो पुराना नेताहरुको समर्थन नेकपा (एकीकृत समाजवादी) पार्टीमा देखिएको छ । वडा भेलाको अध्यक्षता नै श्रीखण्डपुरका पुराना कम्युष्टि नेता राम कृष्ण श्रेष्ठले गर्नुभएको थियो । प्रमुख अतिथी लक्ष्मण लम्साल र विशेष अतिथी पूर्ण बहादुर कर्माचार्य रहनुभएको थियो ।

 

कार्यक्रमा जिद्यल्ला कमिटी सचिवालय सदस्य एवं नगर कमिटी अध्यक्ष दयासागर श्रेष्ठ, जिल्ला कमिटी सदस्य विष्णु सापकोटा, रमेश गौतम, युवा संघ नेपालका जिल्ला कमिटी अध्यक्ष प्रताप लामा, नगर कमिटी उपसचिब टिका प्रसाद हुमागाईं लगायतका नेताहरु सहभागि हुनुभएको थियो ।

Post Views: 380

Spread the love
    

Facebook Comments

Next Post
काँग्रेस काभ्रेका नेता हुमागाईको उम्मेदवारी सह–महामन्त्रीमा

शिव हुमागाईको टिकट कस्ले खोस्यो ?

इन्द्रावती किनारमा एक जनाको श’व फेला

सिन्धुपाल्चोकमा बस दु र्घटना

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!