Sunday, February 28, 2021
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

धुलिखेलमा भयबह बन्दै कोरोना, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी पनि धमाधम संक्रमित

मिलिजुली खबर by मिलिजुली खबर
४ महिना अगाडि
in गृहपृष्ठ, फिचर, समाज, स्वास्थ्य
0
धुलिखेल नगरपालिकामा न्यायीक समितिको काम अनिश्चितकालका लागि स्थगन
18
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

धुलिखेल, २५ कात्तिकः धुलिखेल नगरपालिकामा समुदायस्तरमै ब्यापक कोरोना भाइरस फैलिएको छ । स्वास्थ्य कार्यालयले दैनिक अद्यावधिक गर्ने कोरोना संक्रमितको तथ्यांक हेर्दा पनि धुलिखेल नगरपालिकाका पछिल्लो केहिदिन यता पहिलो नम्बरमा पर्ने गरेको छ ।

धुलिखेल अस्पताल देखि गाउँ गाउँमा रहेका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी समेत कोरोना भाइरसबाट संक्रमित भएको छ । कतिपय निको भएका छन् भने कति अझै उपचार गराइरहेका छन् । हालसम्म स्वास्थ्य चौकीमा कार्यरत ८ जना स्वास्थ्य कर्मी संक्रमित भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिपले जानकारी दिनुभयो ।

वडा नं २ रवि ओपी स्वास्थ्य चौकीका १ महिला, १ पुरुष, वडा नं ५ श्रीखण्डपुर का १ महिला, वडा नं ८ धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रका २ महिला ,१ पुरुष, वडा नं ९ स्वास्थ्य चौकीका १ महिला र वडा नं १० शारदा बतासे स्वास्थ्य चौकीका १ पुरुष गरि ८ जना स्वास्थ्यर्की संक्रमित भएका हुन् । सहरभन्दा टाढा, सेवाग्रहीकाे खास भिड नलाग्ने गाउँगाउँमा रहेका स्वास्थ्य चौकीहरु तुलनात्मक रूपमा खास जोखिम मानिएकाे थिएन् । तर धमाधम एकपछि अर्को स्वास्थ्य कर्मी संक्रमित भएपछि थप जोखिम गाउँ तहसम्मै पुगेको छ ।

स्वास्थ्य शाखा प्रमुख केसीका अनुसार कतिपय संक्रमित स्वास्थ्यकर्मीका परिवारमा गम्भीर किसिमको लक्षण देखिएको छ । केसीले अवस्था निकै जटिल अवस्थामा पुगेको भन्दै आफ्नो स्वास्थ्य प्रति सदैब ख्याल गर्न आग्रह गर्नुभयो । शाखा प्रमुख केसीले सामाजिक सञ्जाल फेसबकमा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य कर्मीसंक्रमित भएको विवरण सार्वजनिक गर्दै ‘जनताको स्वास्थ संकटको यो घडीमा स्वास्थ्यकर्मीहरु उच्चमनोवल कायम राख्दै अझ सजग, सचेत र होसियारीका साथ आफ्नो कार्यक्षेत्रमा खटिरहनु समयको माग भएको भन्दै नगरपालिका उचित मुल्यांकन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

धुलिखेलमा हालसम्म ५४४ जना संक्रमित भएका छन् । जसमा २८० जना पुरुष र २६४ जना रहेका छन् । ७ जना पुरुष र २ जना महिला गरी ९ जनाको कोरोना भाइरसकै कारण निधन भएको छ । अस्पतालको आइसोलेसनमा १२ जना रहेका छन् भने होम आइसोलेसनमा १५० जना रहेको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो । धुलिखेल १२ वटा वडा मध्ये सबैभन्दा बढी वडा नम्बर ७ मा १०८ जना संक्रमित भएका छन् भने सबैभन्दा कम वडा नम्बर १ मा ५ जना संक्रमित भएका छन् ।

Previous Post

काभ्रेका १ संक्रमितको निधन, ५४ जना थपिए, ४५ जना निको भए

Next Post

भाइ मसला : पोषणको प्याकेज

मिलिजुली खबर

मिलिजुली खबर

Next Post
भाइ मसला : पोषणको प्याकेज

भाइ मसला : पोषणको प्याकेज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

२४ पुष २०७६, बिहीबार
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

0
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

१३ मंसिर २०७७, शनिबार
प्रधानमन्त्रीको निर्देशन– नयाँ नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरण नगर्नू

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको जवाफी प्रस्ताव पेस

१३ मंसिर २०७७, शनिबार
आङा जुनी ! यो निधारमा तिमले लगाइदिएको टिका कसरी बिसौँ

आङा जुनी ! यो निधारमा तिमले लगाइदिएको टिका कसरी बिसौँ

१ मंसिर २०७७, सोमबार
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमितको निधन

१३ मंसिर २०७७, शनिबार

Popular Stories

  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

मिलिजुली खबर

स्रोतहरू खुलाइएका बाहेक मिलिजुली खबर डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू मिलिजुली खबर डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: 12345

सम्पादक: news editor name

ठेगाना: company’s address

ईमेल: company’s email

संपर्क नम्बर : company’s contact number

साईट नेविगेशन

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन