Monday, March 1, 2021
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अर्थतन्त्र

पाँचखालमा गोठबाटै ३ महिने पाडी चोरी

मिलिजुली खबर by मिलिजुली खबर
४ महिना अगाडि
in अर्थतन्त्र, खेतबारी, गृहपृष्ठ, फिचर, समाचार
0
पाँचखालमा गोठबाटै ३ महिने पाडी चोरी
10
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

धुलिखेल, २२ कात्तिकः काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ७ श्रीराम पाटीमा गोठबाटै भैसीको पाडी चोरी भएको छ । स्थानीय राजन चौलागाईको गोठमा बाँधिराखेको ३ महिनाको पाडी चोरी भएको हो ।

हिजो राति दुध दोएर माउ र पाडीलाई गोठभित्र बाँधेर चौलागाई घर फर्किएका थिए । तर बिहान साढे ४ बजे श्रीमती दुर्गा चौगालाई दुध दुन जाँदा पाडी नदेखिएपछि चोरी भएको पत्ता लागेको हो । राजनको गोठ र घर करिब १० मिटरको आसपासमा छ । ‘सदा झै बेलुकाको दुध दोएर, माउ पाडीलाई छुट्टा छुट्टै बाँधेरवरी, ढोका लगाएर घर गएको, राजनले भने बेलुका जाँदा जसरी ढोका लगाइएको थियो त्यसैगरी लगाइएको रहेछ, तर गोठभित्र पाडी थिएन् ।’

धाम्लो सहित नै पाडी हराएको राजनले बताउनुभयो । ‘हिजो साँझ साढे ५ बजेतिर दुध दोएर, साँझको घाँस दिएवरी साढे ६ बजेतिर घर फर्किएँ, आज विहान श्रीमति दुर्गा दुध दुन जाँदा त गोठमा पाडी नै छैन् ।’ पाडी हराएपछि माउले दुध दिन जोडेको राजनले बताउनुभयो । २ महिलाअघि राजनले सिन्धुपाल्चोकको भिमटारबाट माउपाडी किनेर ल्याएका थिए । साढे १ लाख रुपैयाँ तिरेर माउपाडी ल्याएको राजनले बताउनुभयो ।

राजनको परिवार नै अहिले पाडीको खोजीमा जुटेको छ । उनले सामाजिक सञ्जालमा समेत कतै पाडी दिए खबर गरिदिन समेत आग्रह गरेका छन् । त्यहि भैसीको दुधबाट चिया सञ्चालन गर्दै आएका राजन पाडी हराएपछि मर्माहत बनेका छन् । ‘लकडाउनमा तरकारी बिक्री हुन छाड्यो, त्यसपछि दुहुना भैसी ल्याएर गाउँमै चिया पसल सुरु गरेको थिए, उनले भने ‘पाडी हराएपछि अहिले माउले दुध दिन छाडेको छ ।’ भैसीँले एक छाकमा ९ लिटर दुध दिने गरेको थियो ।

Previous Post

मनोज गजुरेललाई पूर्व पत्नीले भनिन् 'आजपनि माया गर्छु, तिमी छिटै अस्पतालबाट डिस्चार्ज हुनेछौ'

Next Post

काभ्रेमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो,  थप १ जनाको निधन

मिलिजुली खबर

मिलिजुली खबर

Next Post
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो,  थप १ जनाको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

२४ पुष २०७६, बिहीबार
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

0
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

१३ मंसिर २०७७, शनिबार
प्रधानमन्त्रीको निर्देशन– नयाँ नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरण नगर्नू

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको जवाफी प्रस्ताव पेस

१३ मंसिर २०७७, शनिबार
आङा जुनी ! यो निधारमा तिमले लगाइदिएको टिका कसरी बिसौँ

आङा जुनी ! यो निधारमा तिमले लगाइदिएको टिका कसरी बिसौँ

१ मंसिर २०७७, सोमबार
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमितको निधन

१३ मंसिर २०७७, शनिबार

Popular Stories

  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

मिलिजुली खबर

स्रोतहरू खुलाइएका बाहेक मिलिजुली खबर डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू मिलिजुली खबर डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: 12345

सम्पादक: news editor name

ठेगाना: company’s address

ईमेल: company’s email

संपर्क नम्बर : company’s contact number

साईट नेविगेशन

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन