Monday, March 1, 2021
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home शिक्षा

इलाममा स्वास्थ्य बिमा प्रभावकारी, एकलाख बढीले गराए बिमा

मिलिजुली खबर by मिलिजुली खबर
४ महिना अगाडि
in शिक्षा
0
इलाममा स्वास्थ्य बिमा प्रभावकारी, एकलाख बढीले गराए बिमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इलाम । इलाममा स्वास्थ्य बिमा प्रभावकारी बन्दै गएको छ । बिमाबाट दुर्घटना, स्वास्थ्य खर्च, अपांगता वा आकस्मिक मृत्यु र अंगभंग हुँदा सहयोग पुग्ने भएकाले बिमितको संख्या बढ्दै गएको हो । आर्थिक अवस्था कमजोर भएका जनतालाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले नेपाल सरकार सामाजिक स्वाथ्य विकास समितिमार्फत ल्याएको स्वास्थ्य बिमा कार्यक्रम इलाममा प्रभावकारी बन्दै गएको हो ।

भौगौलिक कठिनाइ, गरिबी र पछिल्लो समय नागरिकको चेतनास्तर बढ्दै गएपछि चुनौतिका बाबजुद पनि बिमा कार्यक्रममा नागरिकको आकर्षण बढ्दै गएको स्वास्थ्य बिमा बोर्ड इलामका प्रमुख खेम अधिकारीको बताउनुभयो ।

०७३ सालदेखि सुरु गरिएको बिमा कार्यक्रमअन्तर्गत इलाममा हालसम्म झण्डै एकलाख भन्दा बढीले स्वास्थ्य बिमा गराएका छन् । १० हजार ८ सय ९ जना जेष्ठ नागरिक २६ जना कोरोना संक्रमित र ४ सय १ जना शारिरीक रुपले अशक्त भएकाहरुले रातो कार्ड प्राप्त गरी बिमासेवा लिन सुरु गरिसकेका छन् ।

इलामको कुल जनसंख्या मध्य ५० प्रतिशत नागरिकले बिमा गरिसकेका छन् । बिमा लागू भएपछि स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणले सहज रूपमा स्वास्थ्य सेवा पाएका छन् । स्वास्थ बिमाकै कारणले अस्पतालमा चाप समेत बढेको इलाम अस्पतालका चिकित्सकहरुको भनाइ छ ।

प्रत्येक परिवारमा ५ जनासम्मको लागि ३ हजार ५ सय रुपैया र ५ जनाभन्दा माथिको संख्या भएमा थप ७ सय रुपैयाँ शुल्क लाग्ने छ ।बिमा गरेपछि स्थानीयले एक वर्षसम्म बिमा गरेको परिवारको सदस्यलाई १ लाख रुपैयासम्मको स्वास्थ्य सेवा, उपचार र औषधि प्रदान गरिनेछ ।

तर, त्यस्तो सेवा भने समितिले तोकेको स्वास्थ्य संस्थाबाट मात्रै लिन सकिन्छ । गरिब नागरिकका लागि स्वास्थ्य बिमा बढी प्रभावकारी बनेको छ । पैसाको अभावमा उपचारबाट वञ्चित हुनुपर्ने समस्याबाट मुक्त हुने भएकाले सबै नागरिकलाई स्वास्थ्य बिमा सहज भएको हो ।

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्न सके सर्वसाधरणको स्वास्थ्यमा समेत सुधार ल्याउन सकिने थियो ।

Previous Post

तयारी पोसाकको निर्यातमा धक्का

Next Post

विपी प्रतिष्ठानमा कोरोना संक्रमितका लागि धरौटी राखेर मात्र उपचार

मिलिजुली खबर

मिलिजुली खबर

Next Post
विपी प्रतिष्ठानमा कोरोना संक्रमितका लागि धरौटी राखेर मात्र उपचार

विपी प्रतिष्ठानमा कोरोना संक्रमितका लागि धरौटी राखेर मात्र उपचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

२४ पुष २०७६, बिहीबार
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

0
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

१३ मंसिर २०७७, शनिबार
प्रधानमन्त्रीको निर्देशन– नयाँ नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरण नगर्नू

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको जवाफी प्रस्ताव पेस

१३ मंसिर २०७७, शनिबार
आङा जुनी ! यो निधारमा तिमले लगाइदिएको टिका कसरी बिसौँ

आङा जुनी ! यो निधारमा तिमले लगाइदिएको टिका कसरी बिसौँ

१ मंसिर २०७७, सोमबार
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमितको निधन

१३ मंसिर २०७७, शनिबार

Popular Stories

  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

मिलिजुली खबर

स्रोतहरू खुलाइएका बाहेक मिलिजुली खबर डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू मिलिजुली खबर डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: 12345

सम्पादक: news editor name

ठेगाना: company’s address

ईमेल: company’s email

संपर्क नम्बर : company’s contact number

साईट नेविगेशन

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन