Monday, March 1, 2021
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अर्थतन्त्र

तयारी पोसाकको निर्यातमा धक्का

मिलिजुली खबर by मिलिजुली खबर
४ महिना अगाडि
in अर्थतन्त्र
0
तयारी पोसाकको निर्यातमा धक्का
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: कुनै समय नेपालको निर्यातमा अब्बल मानिएको नेपाली तयारी पोसाकको अवस्था अहिले बिरामी अवस्थामा पुगेको छ । निर्यात गरेर नेपालको व्यापार घाटा कम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको तयारी पोसाक उद्योगहरु त्यतिबेलादेखि थलिए, जुन समय चरम लोडसेडिङ, अस्थीर कर नीति, मजदुर आन्दोलनलगायतका कारण बन्द भए । जसका कारण ७५ प्रतिशत उद्योगहरु बन्द भएका थिए ।

त्यो समयदेखि शिथिल रहेको तयारी पोसाकको निर्यातलाई फेरि कोरोनाले थला पारेको छ । कोरोनाकै कारण नेपालको निर्यातमा नगन्य स्थानमा रहेको उद्योग विगतको वर्षभन्दा २५ अर्ब नोक्सानीमा छ । अहिले १५ देखि २० प्रतिशतसम्म उत्पादन गरिरहेका उद्योगले महँगो मूल्य तिरेर निर्यात गरिरहेको तयारी पोसाक संघका अध्यक्ष चण्डिराज अर्यालले जानकारी दिनुभयो ।

२०५२ सालदेखि ५९ सालसम्म ‘स्वर्णयुग’ नै रहेको तयारी पोसाक आर्थिक वर्ष ०५८/०५९ मा अमेरिकामा मात्र १० अर्बको निर्यात गर्ने निर्यात वस्तु भएको थियो । त्यसपछि जर्मनी, भारतलगायतका मुख्य बजार मानिन्थे ।

यो क्षेत्रका साना-ठूला १२ सय उद्योग सञ्चालन हुँदा चार लाख बढीले रोजगारी पाएका थिए । तर, मुलुकमा रहेका उद्योग बचाउने सरकारी नीति प्रभावकारी नहुँदा अहिले उद्योगीले आवश्यक कच्चापदार्थकोसमेत समस्या भोगिरेका छन् ।

सरकारले बन्द उद्योग सञ्चालनका लागि पुनर्कर्जालगायतका सहुलियत कर्जाको कुरा गरेपनि उद्योगीले सहुलियत नपाएको गुनासो गरेका छन् । कोरोनाले शिथिल पारेको यो अवस्थामा सरकारले निर्यातयोग्य उद्योग चलायमान बनाइ अर्थतन्त्र सुदृढीकरणका लागि तथा उद्योगीको मनोबल बढाउन पहल गर्नुपर्ने देखिएको छ ।

Previous Post

सामाजिक दूरी कायम गरी दसैं मनाउन राष्ट्रपतिको आग्रह

Next Post

इलाममा स्वास्थ्य बिमा प्रभावकारी, एकलाख बढीले गराए बिमा

मिलिजुली खबर

मिलिजुली खबर

Next Post
इलाममा स्वास्थ्य बिमा प्रभावकारी, एकलाख बढीले गराए बिमा

इलाममा स्वास्थ्य बिमा प्रभावकारी, एकलाख बढीले गराए बिमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

२४ पुष २०७६, बिहीबार
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

0
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

१३ मंसिर २०७७, शनिबार
प्रधानमन्त्रीको निर्देशन– नयाँ नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरण नगर्नू

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको जवाफी प्रस्ताव पेस

१३ मंसिर २०७७, शनिबार
आङा जुनी ! यो निधारमा तिमले लगाइदिएको टिका कसरी बिसौँ

आङा जुनी ! यो निधारमा तिमले लगाइदिएको टिका कसरी बिसौँ

१ मंसिर २०७७, सोमबार
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमितको निधन

१३ मंसिर २०७७, शनिबार

Popular Stories

  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

मिलिजुली खबर

स्रोतहरू खुलाइएका बाहेक मिलिजुली खबर डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू मिलिजुली खबर डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: 12345

सम्पादक: news editor name

ठेगाना: company’s address

ईमेल: company’s email

संपर्क नम्बर : company’s contact number

साईट नेविगेशन

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन