Monday, March 1, 2021
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home खेलकुद

रंगशालामा धानखेती, माछा पनि मारिन्छ !

मिलिजुली खबर by मिलिजुली खबर
५ महिना अगाडि
in खेलकुद
0
रंगशालामा धानखेती, माछा पनि मारिन्छ !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर, असोज ६ । विराटनगर महानगरपालिका–१९ स्थित निर्माणाधीन क्षेत्रीय रंगशाला संरक्षणको अभावमा अलपत्र परेको छ ।खेलकुदसँग सम्बन्धित निकायले रंगशालाको संरक्षणमा ध्यान नदिएपछि निर्माण भएका पूर्वाधारहरू जीर्ण बनेका हुन् । विराटनगर–१९, वैजनाथपुरस्थित निर्माणाधीन क्षेत्रीय रंगशालामा निर्माण भएका पूर्वाधारहरू संरक्षण नहुँदा जीर्ण बन्दै गएका छन् ।

 

आठौं ‘साफ’ खेल सञ्चालनका लागि निर्माण भएका संरचनाको संरक्षणमा सम्बन्धित निकायले ध्यान नदिएपछि निर्माण भएका पूर्वाधार जीर्ण बनेका हुन् । रंगशालामा अन्तर्राष्ट्रियस्तरका सुटिङ र टेनिस खेल खेलाउन सकिने पूर्वाधार निर्माण भएपनि ती पूर्वाधारको संरक्षण नहुँदा खिया लागेर जीर्ण बनेका छन् । कतिपय संरचना भत्किसकेका छन् ।

 

आठौं साफपछि वैजनाथपुरस्थित रंगशालामा टेनिस र सुटिङका कुनैपनि खेल सञ्चालन भएका छैनन् । रंगशाला खेलाडीले खेल खेल्ने नभइ गाईवस्तु चराउने र घाँस काट्ने स्थानकारुपमा परिणत भएको छ । रंगशाला परिसरमा कतै धानखेती गरिएको छ भने माछा मार्नेहरू माछा मार्न व्यस्त देखिन्छन् । रंगशालाको स्तरोन्नति र निर्माण भएका संरचनाको संरक्षणमा सम्बन्धित निकायले ध्यान नदिएको विराटनगरका खेलाडी पारस चौधरी बताउनुहुन्छ ।

 

यता, रंगशालाको संरक्षण र रेखदेख गर्दै आएको पूर्वाञ्चल खेलकुद विकास समितिले भने तीन तहका सरकार बनेपछि रंगशाला कसले हेर्ने भन्ने नै अन्योल रहेको जनाएको छ । वैजनाथपुर रंगशाला प्रदेशको क्षेत्राधिकारभित्र परेको तर प्रदेशमा संरचना नै नभएका कारण संरक्षण गर्ने निकायको अभावमा रंगशालामा बनेका पूर्वाधार अलपत्र परेको पूर्वाञ्चल खेलकुद विकास परिषद्का कार्यालय प्रमुख चण्डिका बास्तोला बताउनुहुन्छ ।

 

मुलुक संघीयतामा गएपछि अन्य क्षेत्रजस्तो खेलकुद क्षेत्रमा पनि अन्योल कायमै छ । प्रदेश सरकारले खेलकुल सम्बन्धमा व्यवस्था गर्न ऐन नै निर्माण गरिसकेको भएपनि आवश्यक संरचना निर्माण गर्न ढिलाइ गर्दा प्रदेशमा निर्माण भएका र निर्माणाधीन पूर्वाधारको संरक्षणमा बाधा उत्पन्न भइरहेको छ ।

Previous Post

डा.केसीलाई अपहरण शैलीमा नियन्त्रणमा लिएको घटनाप्रति कांग्रेस नेता डा. शेखरको आपत्ति

Next Post

प्रिमियर लिगः लिभरपुलद्धारा चेल्सी पराजित

मिलिजुली खबर

मिलिजुली खबर

Next Post
प्रिमियर लिगः लिभरपुलद्धारा चेल्सी पराजित

प्रिमियर लिगः लिभरपुलद्धारा चेल्सी पराजित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

२४ पुष २०७६, बिहीबार
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

0
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

१३ मंसिर २०७७, शनिबार
प्रधानमन्त्रीको निर्देशन– नयाँ नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरण नगर्नू

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको जवाफी प्रस्ताव पेस

१३ मंसिर २०७७, शनिबार
आङा जुनी ! यो निधारमा तिमले लगाइदिएको टिका कसरी बिसौँ

आङा जुनी ! यो निधारमा तिमले लगाइदिएको टिका कसरी बिसौँ

१ मंसिर २०७७, सोमबार
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमितको निधन

१३ मंसिर २०७७, शनिबार

Popular Stories

  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

मिलिजुली खबर

स्रोतहरू खुलाइएका बाहेक मिलिजुली खबर डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू मिलिजुली खबर डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: 12345

सम्पादक: news editor name

ठेगाना: company’s address

ईमेल: company’s email

संपर्क नम्बर : company’s contact number

साईट नेविगेशन

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन