Monday, March 1, 2021
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अपराध

काभ्रेमा आफ्नै सहकर्मी बलात्कार गर्ने ३ जना युवा पक्राउ

मिलिजुली खबर by मिलिजुली खबर
५ महिना अगाडि
in अपराध, गृहपृष्ठ
0
काभ्रेमा आफ्नै सहकर्मी बलात्कार गर्ने ३ जना युवा पक्राउ
7
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

धुलिखेल, ५ भदौः काभ्रे प्रहरीले बलात्कारको अभियोगमा तीन जना युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ । एकै ठाउँमा काम गर्ने आफ्नै सहकर्मीलाई जबजस्तीकरणी गरेको अभियोगमा पक्राउ परेका युवालाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

पीडितले दिएको जाहेरीको आधारमा युवाहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर १ घर भइ हाल धुलिखेल नगरपालिका वडा नम्बर ४ स्थित पोल्ट्री फर्ममा काम गर्ने २२ बर्षीय विशाल आले छन् । त्यस्तै सोहि फर्ममा काम गर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ घर भएका २८ बर्षीय अमृत खड्का र सोहि फर्ममा काम गर्ने भारतको पश्चिम बंगाल बिरभिम घर भएका २३ बर्षीय रधुनाथ मण्डल रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पक्राउ परेको युवाहरुले रामेछापको मन्थली नगरपालिका वडा नम्बर ८ घर भइ रोजगारीका लागि श्रीमान् र छोरा सहित प्रभात पोल्ट्री फर्ममा काम गर्ने २८ बर्षीय महिलालाई जर्बजस्तीकरण गरेको पाइएको छ । महिलालाई डर, त्रास, धाक, धम्की देखाइ जर्बजस्तीकरणी गरेको प्रहरीले बताएको छ ।

असोज ३ गते पक्राउ गरेका ती युवाहरुलाई करणीसम्बन्धी कसूरमा जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ । पक्राउ परेको मध्ये आलेले २०७६ साल असोज १९ गतेदेखि २०७७ साल असोज २ गतेसम्म पटक पटक जबर्जस्ती गरेको पीडित महिलाले बताएकी छिन् । त्यस्तै खड्काले यहि असोज २ गते बखुन्डोल स्थित पीडितकै कोठामा जबर्जस्ती गरेको जाहेरीमा उल्लेख छ । प्रहरीमा दिइएको जाहेरीमा मण्डलले २०७७ भदौ १ गतेदेखि असोज १ गतेसम्म पटक पटक जबर्जस्तीकरणी गरेको बताइएको छ ।

 

Previous Post

बालबालिकालाई असार २२ र २३ गते 'भिटामिन ए' खुवाइने

Next Post

‘म पदका निम्ति तमासा गर्ने मान्छे होइन’

मिलिजुली खबर

मिलिजुली खबर

Next Post
‘म पदका निम्ति तमासा गर्ने मान्छे होइन’

‘म पदका निम्ति तमासा गर्ने मान्छे होइन’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

२४ पुष २०७६, बिहीबार
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

0
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

१३ मंसिर २०७७, शनिबार
प्रधानमन्त्रीको निर्देशन– नयाँ नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरण नगर्नू

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको जवाफी प्रस्ताव पेस

१३ मंसिर २०७७, शनिबार
आङा जुनी ! यो निधारमा तिमले लगाइदिएको टिका कसरी बिसौँ

आङा जुनी ! यो निधारमा तिमले लगाइदिएको टिका कसरी बिसौँ

१ मंसिर २०७७, सोमबार
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमितको निधन

१३ मंसिर २०७७, शनिबार

Popular Stories

  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

मिलिजुली खबर

स्रोतहरू खुलाइएका बाहेक मिलिजुली खबर डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू मिलिजुली खबर डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: 12345

सम्पादक: news editor name

ठेगाना: company’s address

ईमेल: company’s email

संपर्क नम्बर : company’s contact number

साईट नेविगेशन

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन